• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै

आरसी टाइम्स by आरसी टाइम्स
१३ चैत्र २०७९, सोमबार १३:२८
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३
कृषिपर्यटन र आध्यात्मको केन्द्र विन्दु बनेको पोखराको उत्तरी कालीलेक निकटको नौधारेमा स्थानीय युवाहरुले सामुहिक कफीखेतिको प्रयास थालेका छन् । २० बर्ष अघिसम्म धान खेती गरिने टारीखेत पछिल्लो समय जङ्गल बढ्दै गएर बाझो बन्दै गएकामा युवाहरुले उत्पादन मुलक क्रियाकलाप गर्ने तयारी स्वरुप कफी र अलैची खेतिका लागि जुटिरहेका छन् । नौधारे रिन्जे कफी कृषक समूहका रुपमा संगठित भएका युवाहरुले सामुहिक कफी खेतीका लागि ११०० मिटर उचाइमा रहेको लगभग ५० रोपनी जग्गामा गत बर्ष १७५० बिरुवा कफी लगाएर आफ्नो नमुना उद्यम सुरु गरेका थिए ।
कफी बिरुवाको वृद्धि बिकास राम्रो भएपनि सुख्खा ठाउँमा सिचाइ गर्नका लागि पोखरा महानगरपालिका कृषि महाशाखाबाट साना सिचाइ योजना समेत छनौट भएको छ । कालीलेकको घना लेकाली वनको चिसोपानी बगीरहेको र चिसो जमिनमा अलैंची अमृसो, अकबरे खुर्सानी लगाएर थप आम्दानी सकिने सम्भावना पनि देखिन्छ  ।

Previous Post

‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’

Next Post

विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही

विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In