• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

आरसी टाइम्स by आरसी टाइम्स
१४ मंसिर २०७९, बुधबार १९:४४
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो/पोखरा,
पोखरा महानगरमा आलु उत्पादन बढाउन उन्नत जातका बीउ आलु उत्पादनमा जोड दिइएको छ  । किसानहरलाई उन्नत जातका आलु को बीउ उत्पादनका लागि अनुदान समेत प्रवाह गर्दै आउको महानगरले हालै किसानको आलु खेतिका लागि तयारी भइरहेको बारी तथा रोपाइ प्रकृयाको अनुगमन पनि थालेको छ  । संघीय सरकारको सशर्त अनुदान समेत परिचालन गरिएको आलु विउ उत्पादन प्रकृयामा गण्डकी प्रदेश कृषि निर्देशनालयका प्रमुख बासुदेव रेग्मी र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाको टोलीले संयुक्त अनुगमन थालेका छन्  ।
महानगरपालिकामा चालु आर्थिक वर्षमा बीउ आलु उत्पादनका लागि पोखरा वार्ड २३, १६, १३, २६ र २९ मा करिव ६५ रोपनी खेतमा आलु खेति गरिदैछ  । सोही अभियान अन्तर्गत सामुहिक आलु बीउ उत्पादनमा सकृय दिपशिखा महिला सहाकारी तथा सफल महिला कृषि समूह पोखरा २९ ले १०,१० रोपनीमा गरि जम्मा २० रोपनी क्षेत्रमा आलुखेति गरिरहेको छ  ।
महानगरले खायन आलु उत्पादनमा पनि किसानहरुलाई विउ आलु किन्नमा ५० प्रतिशत अनुदान प्रबाह गर्दै आएको छ  ।
एक वार्ड एक पकेट कार्यक्रम अनुसार पोखरा २७ मा आलु पकेट कार्यक्रमको लागि कृषि सन्जाल प्रतिनिधिहरुको उपाथितिमा ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ, प्राङ्गारिक मल, सूक्ष्म खाद्य तत्व, ढुसिनाशक बिषादी बितरण गरिएको महानगरपालिकाले जनाएको छ  ।
आलु रोपेपछी अनुगमन गरि कम्तिमा १ रोपनीमा आलु रोप्ने कृषकको लागि जग्गा तयारी बापत प्रोत्साहन स्वरुप रु ५०० उपलब्ध गराइने पनि जनाइएको छ  ।

Previous Post

चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

Next Post

आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

आलुबीउ उत्पादनमा महिला कृषकसमूह पनि सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In