• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन

आरसी टाइम्स by आरसी टाइम्स
१५ आश्विन २०८०, सोमबार १४:३७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, असोज १५
पर्वत जिल्लामा करोडौँ रकम लगानीमा निर्माण भएका चिस्यानगृह प्रयोग विहीन बनेका छन  । कृषि उत्पादनहरुलाई उपयुक्त बजार पाउने समय सम्म राख्न र बजार सम्म पु¥याउन भन्दै निर्माण गरीएका चिश्यायन गृहहरु अधिकाँश प्रयोग विहिन बनेका हुन  । प्रयोग भएका चिस्यानगृह पनि आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका छन  ।

जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भएका चिस्यानगृहमा किसानले उत्पादन गरेका तरकारी , फलफूल तथा अनाज भण्डारण नगरी सिधैँ व्यापारीलाई ठेक्कामा बिक्री गर्दा प्रयोग विहीन बनेका हुन । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार, हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठ वटा चिस्यानगृह छन  । जिल्लाभित्र रहेको चिस्यानगृहको क्षमता करिब ६४ दशमलब ५ मेट्रिकटन छ  । तीमध्ये १० मेट्रिक टन क्षमताका भोक्सिङ, शालिजा र बनौँमा रहेका तीन वटा चिस्यानगृहमा सिजनको बेला मात्र आलु भण्डारण गर्ने गरिन्छ  ।

त्यसैगरी बाँसखर्कमा १० मेट्रिक टन क्षमता रहेको एक र कुर्घामा दुई दशकलव पाँच मेट्रिक टन क्षमताका चिस्यानगृहमा सिजन अनुसार सुन्तला र आलु स्टोर गरिँदै आएको छ  । राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माण पश्चातका जटिलता, प्राविधिक ज्ञान, सहुलित विद्युत लगायतका पक्षमा समेत यथोचित ध्यान दिन नसक्दा धेरै जसो गाउँ वस्तीमा बनेका चिश्यायन गृह प्रयोग विहिन हुन पुगेको कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीको भनाई छ  । चिस्यागृह निर्माण गरे पनि किसानले भण्डारण नगरी ठेक्कामै कृषि उत्पादन बिक्री गर्ने परिपाटी विकसित हुँदै गएकोेले पनि प्रयोगमा नआउने समस्या रहेको ज्ञान केन्द्रको भनाई छ  ।

कृषि उपज टिप्ने, सङ्कलन गर्ने तथा भण्डारण गर्ने आवश्यक ज्ञानको अभावमा फसल लामो समयको लागि स्टोर गर्न समस्या भएको देखिएको हो  । चिस्यानगृहमा उपयोगमा प्राविधिक ज्ञानको अभावका कारण केही कृषि उपज कुहिएपछि
प्रयोग गर्न छाडेको किसानहरुले बताएका छन  । ग्रामीण वस्तीमा थ्रीफेज विद्युत लाईन नहुनु सामुदायीक विद्युतीकरणमा मार्फत विद्युत विस्तार भएको जिल्लामा कतीपय चिश्यायन गृह विद्युतको अभावमा पनि प्रयोगमा आउन नसकेका हुन । किसानहरुमा आवश्यक प्राविधि ज्ञान नियमीत उत्पादन नराख्ने कहीले कसो मात्रे प्रयोग गर्न हुँदा पनि कतीपय चिश्यायन गृहहरुको उपयोगिता देखिएको छैन।

किसानहरुले अनुदानको लोभका कारण आवश्यक ज्ञानको अभावमा रहरमा चिश्यायन गृह निर्माण गर्दापनि अहिले प्रयोगमा आउन नसकेको सम्बृद्धि कृषि फर्मका सञ्चालक विश्व जोशीले बताए । पर्वतमा दश देखी ११ लाख लागतमा निर्माण भएका विभिन्न वडाहरुमा दश भन्दा बढी चिश्यायन गृह रहेका छन  । केही मुस्कीलले एक दुई वटा मात्रै रहेका भने कुनै निर्माणमै विवाद्धका कारण अझै अलपत्र रहँदै आएका छन  ।

Previous Post

कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन

Next Post

च्याङ्ग्रापालन कृषकहरुलाई व्यवसाय सुधार तालिम

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
च्याङ्ग्रापालन कृषकहरुलाई व्यवसाय सुधार तालिम

च्याङ्ग्रापालन कृषकहरुलाई व्यवसाय सुधार तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In