• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

काउली बालीमा कृषक पाठशाला : विषादी रहित खेतिका लागि किसानको सिकाइ

आरसी टाइम्स by आरसी टाइम्स
१३ चैत्र २०७९, सोमबार १३:४०
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
काउली बालीमा कृषक पाठशाला :  विषादी रहित खेतिका लागि किसानको सिकाइ
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३
विषादी मुक्त कृषिका माध्यमबाट स्वस्थकर भोजनको श्रोत व्यवस्थापनका लागि एकिकृत कृषि प्रणालीबाट शत्रुजीव र रोग किरा नियन्त्रणका लागि कृषकहरुलाई सहजीकरण गरिदैं आएको आइपिएम कृषक पाठशाला लोकप्रिय सिकाइको माध्यम बन्दै आएको छ  । जैविक विषादीको प्रयोग गर्ने र सत्रु जीव नियन्त्रण तथा मित्रु जीव संरक्षणका जुक्ति सिकाइने कृषक पाठशालामा सरकारी कृषि निकायहरुले पविधिक सहजीकरण गर्दै आएका छन्  । यसै क्रममा पोखरा महनगरपालिका कृषि महाशाखाको सहयोगमा पोखरा ३० खुदी क्षेत्रमा क्रियाशील खुदेली कृषक समुहका सदस्यहरुले १४ हप्ता सम्म काउली बालीमा आइपिएम कृषक पाठशाला संचालन गरे  । पाठशाला समापनका अवसरमा कृषक दिवस समारोह आयोजना गर्दै किसानहरुले आफुले सिकेका ज्ञान र सिपहरु अन्य समुदाय र वडा सरकारका प्रतिनिधिहरुलाई नाटक मञ्चन गरेर देखाएका छन्  ।

विगत १४ हप्ता सम्म कृषकहरूले काउली खेति व्यवस्थापनका कारेमा सिकेको ज्ञान, सीप आदि बारे कृषि गीत, भजन र नाटक तथा अन्य पोस्टर एवं वाली प्रदर्शन गरि सन्देश प्रवाह गरेका छन्  । कृषक दिवश समारोहमा किसानहरुले गुणस्तरीय बीउ, मलको उपलब्धता, सिचाइ बर्षभरी सुबिधा हुनुपर्ने, असिना, हावाहुरीले पार्ने क्षतीका बेला राहत चाहिने, उत्पादनको उचित मुल्य पाउनुपन माग गरेका छन , सोचेजस्तो आम्दानी हुन नसकेको, राज्यले उत्पादन गरेको बस्तु खरिद गर्नुपर्नेमा कृषकहरूले जोड दिएका छन्  ।
समारोहमा सहभागी अतिथिहरुले रासायनिक बिषादी बिना पनि उत्पादन गर्न सकिने, बाझो जग्गा प्रयोगमा ल्याएर हराभरा बनाउन सकिने , स्वस्थ जीवन र वातावरणको लागि यो प्रबिधि अपरिहार्य रहेकोले ब्यबहारमा लागू गर्नुपर्ने पाठ सिकेको र अरुले पनि अनुसरण गर्न आग्रह गरेका छन्  ।

 

Previous Post

विरामी बंगुरको मासु विक्री गर्नेलाई नगरपालिकाकोे कार्वाही

Next Post

विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित

विकट गाउँका किसानहरु स्थलगत तालिमबाट उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In