• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसानका लागि वित्तीय साक्षरता खाँचो

आरसी टाइम्स by आरसी टाइम्स
१२ भाद्र २०८०, मंगलवार ०७:५०
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
किसानका लागि वित्तीय साक्षरता खाँचो
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

पहिलेका दिनमा किसान भनेको जिविकोपार्जनका लागि खेति गर्ने मान्छे भन्ने मान्यता थियो भने आजभोलि किसान आफनो लागी मात्र नभएर बजारका माध्यमबाट समाजका लागि खाद्यन्न उत्पादन गर्ने कृषि उद्यमीका रुपमा किसानलाई चिन्ने गरिन्छ  ।

कोरोना कहर पछि गतिलो कृषिले बचाउन सघाउने बोध बढदै गएपछि गतिलो कृषि कर्म र बजार जोडियो भने किसान पनि निर्बाह मुखीबाट बजार मुखी हुन सकिन्छ भन्ने भरोसा बढाएको छ  । यस्तो गतिलो कृषिलाई असल कृषि अभ्यास भन्ने चलन छ  । असल कृषि अभ्यासलाई बजारसँग जोड किसानहरुले बजार वित्तियसंस्था सँग निरन्तर आर्थिक अन्तरक्रियात्मक सम्बन्ध गरिरहनु पर्ने देखिएको छ  । यसका लागि राज्यका सरकारहरको कर प्रणाली , विमा प्रणाली र अनुदान प्रणाली सँगै जोडिएर कृषि कर्मलाई नोक्सानबाट जोगाउँदै नाफामा रुपान्त्रण गर्नका लागि कतिपय वित्तिय व्यवस्थापन चेत र शाक्षरताको खाँचो पर्ने हुन्छ  । किसानहरुका लागि आवस्यक पर्ने वित्तीय चेतानाका सूचनाहरुको नियमित सबाल र सहकार्य गर्नाका खातिर यो आर्थिक वर्षका हाम्रा अंक हरुमा किसानका लागि वित्तिय शाक्षरताको स्तम्भ सूरु गरिएको छ  ।

किसानहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न र बचतको प्रयोगका जुत्ति, र बीमा तथा समग्र रूपमा वित्तीय व्यवस्थापन बारे जानकारी समेटिएको वित्तीय साक्षरता खाँचो रहेको छ  । अझ हरेक वित्तियसँस्था सँगको सहकार्यमा एउटा किसान परिवारले पाएको सिकाइ अरु किसानहरुका लागि पाठ बन्न सक्छ  । यसकारण वित्तिय व्यवस्थापनका तनाब न्युनकिरणका लागि पनि वित्तिय शाक्षरता अभियानले टेवा पुर्याउने अपेक्षा गरिएको छ  ।
कृषि वित्तका हिसावमा एउटा किसानको वित्तिय शाक्षरताले उसलाई आफ्ना श्रोहरुको पहिचान र आफुसँग उपलब्ध श्रोत, माटो वाली, मल विउ, बजार , समय , सिप , ज्ञान ,अनुभव लाई वित्तिय हैसितमा रुपान्तरण गर्न वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ भन्ने मान्यता राखिएको छ  ।

हरेक कृषि उपजलाई बजारसँग जोडेर न्युनतम समर्थन मुल्य प्राप्ति गर्नाका लागि पनि किसानहरुमा बाली उत्पादन ज्ञा भएजस्तै बजार पहुँच र बजारिकरण ज्ञानको आवश्यकता पर्दछ  । कजारसँग जोडिने वित्तिकै घाटा, नाफाको कुरा आउँछ, ऋण र विमाको सबालपनि जोडिन्छ  । अझ स्थानीय कृषि सरकार र विमा तथा बजार सहकारीहरुसँग जोडिन पनि उत्पादन प्रकृयाका लागि बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा नियमित जम्काभेट भइनै रहने हुन्छ  । किसानहरु अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुन सक्ने जोखिम रोक्न पनि वित्तिय शाक्षरताको खाँचो पर्दछ  ।
त्यसैले आउनुस, किसानका लागि वित्तिय शाक्षरता बढाउन र असल कृषि वित्त सृंखलाका लागि हातेमालो गरौं  । सबाल हुनेले सबाल गरौं, सफल हुनेले सफलता बाँडौं र सबल हुनाका लागि वित्तिय जुक्तिहरुको किसानहरुमा प्रसार गरौं  ।

Previous Post

अन्न उत्पादनका साधनको  दान महिमा

Next Post

कृषि सेवा प्रदायकहरुको कार्यक्रम सार्वजनिक

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि सेवा प्रदायकहरुको कार्यक्रम सार्वजनिक

कृषि सेवा प्रदायकहरुको कार्यक्रम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In