• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसानको साटो कर्मचारीलाई कृषि तालिम

आरसी टाइम्स by आरसी टाइम्स
२३ श्रावण २०७९, सोमबार २२:४७
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, विकल्पको बाटो
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, श्रावण २३
मध्य बर्खामा तालिम सञ्चालन गर्दा किसानको सहभागिता नभएपछि पर्वतको कुश्मा नगर पालिका पशु सेवा शाखाले नयाँ जुक्ती निकालेको छ  । किसानहरु खेती वालीमा व्यस्त रहनु परेका कारण व्यवसायिक किसान तालिममा सहभागि नभएपछि नगर पालिकाले आँफनै कर्मचारीलाई व्यवसायिक कुखुरा पालन तालिममा पठाएको जनाएको छ  ।

भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतले आयोजना गरेको तीन दिवषीय तालिममा कुश्मा नगर पालिका पशु सेवा शाखाले किसानको सटटा शाखाकै कर्मचारीलाई तालिममा सहभागि गराएको जनाएको छ  । किसानहरुलाई खवर गर्दा किसानको सहभागिता भएपछि कर्मचारीलाई नै तालिममा पठाएको नगर पशु सेवा शाखाले स्वीकारेको छ  । शाखा प्रमुख मित्रलाल सापकोटाले तालिममा सहभागिता गराउने किसानको अपुग भएपछि शाखाको कर्मचारी तालिममा पठाएको बताए  ।

तालिम आवास सेवा सहीतको २५ जनाको सहभागिता माग गरिएको भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्वतले जनाएको छ  । जिल्लाका सात वटै पालिकाबाट व्यवसायिक रुपका कुखुरा पालन गरीरहेका किसानको माग सहीत पत्र पठाएको मा स्थानीय तहले छनौट गरेर किसान पठाउनु पर्ने केन्द्रले बताएको हो  । केन्द्रका प्राविधिक प्रकास परियाले स्थानीय तहले छनौट गरेर जिल्ला स्तरीय तालिममा पठाएपछि आँफुहरुले सहभागी गराएको बताए  ।

सय देखी पाँच सय कुखुरा पालन गरीरहेका किसानहरुलाई तालिममा सहभागि गराउन आह्वान गरिएकोे थियो  । तालिमममा कुखुरामा लाग्ने गम्बारो रोग, रानीखेत रोग ,उडुस रोग भ्यक्सीन र लालन पालनमा देखीने समस्या र समाधानका बारेमा किसानहरुलाई प्रशिक्षीत गरिएकोे छ  । सात स्थानीय तह रहेको पर्वतमा स्थानीय तहले छनौट गरेर पठाएका २२ किसानको सहभागिता रहेको छ  ।

Previous Post

किसान बजारका विकल्पहरु विस्तार हुँदै

Next Post

कृषि आधुनिकीकरण परियोजनामा कार्यक्रम माग तथा सुचिकृत गर्न आव्हान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि आधुनिकीकरण परियोजनामा कार्यक्रम माग तथा सुचिकृत गर्न आव्हान

कृषि आधुनिकीकरण परियोजनामा कार्यक्रम माग तथा सुचिकृत गर्न आव्हान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In