• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसानलाई मिनिटिलर मर्मत तालिम

आरसी टाइम्स by आरसी टाइम्स
२८ फाल्गुन २०८०, सोमबार १३:०९
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
किसानलाई मिनिटिलर मर्मत तालिम
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी
पर्वत, फाल्गुण २८
व्यावसायीक तथा सीप विकास तालिमकेन्द्र पर्वत र फलेवास नगर पालिकाको सहकार्यमा मिनिटिलर मर्मत तालिम दिईएको छ  । नगर पालिकाका ११ वटै वडाका किसानहरुलाई तालिम दिईएको हो  । पछिल्ला वर्षहरुमा कृषि यान्त्रीकरण अन्तर्गत गाउँ—गाउँमा मिनिटिलर हलो अनुदानमा वितरण भएपनि मर्मतमा किसानको मागलाई सम्बोधन गर्दै तालिम दिइएको हो  ।

प्रत्येक वडालाई दुई टोलमा विभाजन गरेर प्रती वडाका दुइ जनालाई गरी २२ जनालाई तालिम दिइएको हो  । १५ दिन सम्म सञ्चालनमा रहेको तालिममा किसानहरुले सामान्य मर्मत गर्न पनि सदरमुकाम धाउनु पर्ने महङ्गो शुल्क तिर्नु पर्ने किसानको समस्या हल गरेको बताए  । किसानहरुले मिनिटिलरमा मोवील फेर्न , पल्ग फेर्न तथा समान्य मर्मत गर्न पनि सदरमुकामका मर्मत केन्द्रमा लानुपर्नेमा तालिममा आँफुहरुलाई राहत पुगेको बताए ।

१५ दिन सम्म सञ्चालन रहेको तालिममा कृषि यान्त्रीकरणको लागि प्रयोग हुने मिनि टिलर हलो मर्मत गर्न , खरावी आएमा समस्या ,पत्तालाउन सक्ने खरावी भएको पाट पुर्जा निकाल्न र नयाँ जडान गर्न सक्ने भएका हुन  । मिनि टेलर विग्रीएर पुन गोरु पाल्न पर्ने बाध्यता भएका किसान र गाउँमा खेती गर्दै गर्दा सामान्य खरावीले पनि खेती लगाउने समयमा किसानले पाएको दुखलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरीएको उप प्रमुख शोभा कुमारी क्षेत्री र व्यवसायीक सीप विकास तालिम केन्द्र प्रमुख मोहनचन्द्र सुवेदीले बताए ।

गाउँ नै गाउँ रहेको नगर पालिकामा अधिकाँश मानीस कृषि पेशामा रहेको हुँदा किसानहरुका माग अनुसार वडाबाट छनौट गरेर तालिम दिइएको हो  । तालिममा फलेवास नगर पालिकाका कुर्घा पाङराङ, भंगारा , लिमिठाना , ठानामौला , मुडीकुवा, थापाठाना , कार्कीनेटा , देवीस्थान गरी सवै वडाका प्रतिनिधि मुलक किसानको सहभागिता रहको छ ।

Previous Post

याक चौरीपालक किसानलाई प्रशिक्षण

Next Post

चापाकोटमा आलु खेतिले किसानहरु उत्साहीत

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चापाकोटमा आलु खेतिले किसानहरु उत्साहीत

चापाकोटमा आलु खेतिले किसानहरु उत्साहीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In