• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृतिम गर्भाधानमा मनोमानी अशुल्दै

आरसी टाइम्स by आरसी टाइम्स
३ भाद्र २०८१, सोमबार १७:२९
in कृषि बजार, के हुँदैछ, फिचर, विकल्पको बाटो
0
कृतिम गर्भाधानमा मनोमानी अशुल्दै
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, भाद्र ३
नेपाल सरकारले २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको गाई भैँसीको कृतिम गर्भाधान (एआइ सेवा) किसानले महंगो शुल्क तिर्नु परेको गुनासो गरेका छन्  । पशु विज्ञ केन्द्र तथा भेटेनरी अस्पताल मार्फत २५ रुपैयाँमा उपल्ब्ध हुने एआई किसानका गोठमा पुगेर नगर पालिकाका कर्मचारीहरुले महंगो शुल्क लिने गरेको पशु पालक किसानहरुले बताएका छन्  । कुश्मा ८ का सृजनशिल कृषि तथा पशु फर्मका सञ्चालक सृजन शर्माले एआई गराउँदा सरकारी चिकित्सकले महंगो शुल्क लिने गरेका कारण मर्का परेको बताएका छन्  ।
यसै गरी अर्का किसान विष्णु प्रसाद भुवाँजीले पनि पशु चिकित्सकको मनोमानीका कारण आँफुहरु मारमा परेको बताए ।
सरकारी सेवा महंगो बन्दा पेशा नै छोडनु पर्ने भएको किसानहरुले बताएका छन्  । नगर पशु सेवा शाखाले भने कुश्मा नगर कार्यपालिकाले कुनै पनि ऐन—नियम नबनाई दिएका कारण चिकित्सकले आँफुखुशी शुल्क लिने गरेको बताएको छ  । शाखाका अधिकृत राजेन्द्र सुवेदीले ए आई सेवा शुरु भए बाट अहिले सम्म चिकित्सकको अनुकुलमा शुल्क निर्धारण गरेर किसानलाई सेवा दिँदै आएको बताए ।
१४ वडा रहेको पर्वतको कुश्मामा जिल्ला कै धेरै व्यावसयीक पशु फर्महरु रहेका छन  । कुश्मा नगर पालिकामा दुई सय हाराहारी पशु चौपायका फर्महरु रहेका छन  ।

Previous Post

सिउडी खेतिमा घुसुवा बाली, व्यक्ति एक उत्पादन अनेक

Next Post

बर्खे अन्नबालीमा गुबो र जरो कुहिने समस्या

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बर्खे अन्नबालीमा गुबो र जरो कुहिने समस्या

बर्खे अन्नबालीमा गुबो र जरो कुहिने समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In