• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन

आरसी टाइम्स by आरसी टाइम्स
१५ आश्विन २०८०, सोमबार १०:१८
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज १५
व्यवासयिक कृषिका माध्यमबाट समृद्धिको योजना बनाइ सुपरजोन कृषि परियोजनामा जोडिएका कृषकहरुले प्रविधिमैत्रि कृषि अवलोकन गर्दै कामकाम आधारमा सीप सिक्ने प्रयास थालेका छन  ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ कास्कीको आयोजनामा कास्की जिल्लाका विभिन्न पालिकामा संरक्षित संरचना भित्र तरकारी खेती गर्ने कृषकहरूलाई समेटेर उन्नत प्रविधिमैत्री फर्ममा सिकाइ अवलोकन गराउन यहि असोज १० र ११ गते माडी अर्गानिक कृषि फर्म तथा अनुसन्धान केन्द्र माडी चितवनमा अध्ययन भ्रमण गराइएको छ  । अवलोकनमा किसान ,प्राविधिक तथा आयोजक सहित ३० जनाको सहभागिता रहेको जनाइएको छ  । भ्रमणका क्रममा ग्रीन हाउसमा लगाउने बालीहरू, खासगरी काक्रो ,भेडेखुर्सानी ,गोलभेडा लगायतका बालीका बारेमा खाध्य तत्व व्यवस्थापनका जुक्ति, प्राङ्गगारिक मल बनाउने तरिका , थोपा सिंचाई प्रविधी किसिम र फाइदा , संरक्षित संरचनामा बाली उत्पादन गर्ने प्रविधि, बालीहरुले खाध्य तत्व पाउने स्रोतहरूका बारेमा स्थलगत अवलोकन बाट शिक्षा लिएका छन  । अवलोकनका अवसरमा बाली पात्रो निर्माण र पालना, जलबायु परिवर्तनको प्रभाव र अनुकुलनका जुक्ति, थोपा सिंचाइकामाध्यमबाट मलजल तरिका र मल मात्राको व्यवस्थापनका बारेमा पनि व्यवसायिक किसानहरुसँग अन्तरक्रिया गरेर अनुभव साटासाट गरेका छन  ।

Previous Post

कृषि परियोजना छनौटका प्रेरक सबाल

Next Post

करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन

करोडौँ लगानीका चिस्यानगृह प्रयोग विहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In