• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०८०, सोमबार १८:५१
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 
0
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
स्याङ्गजा, असोज ८
  स्याङ्गजाको आँधीखोला क्षेत्रबाट आपसी सहयोग नामक संस्था सुरुगर्दै प्राङ्गारिक कृषिका माध्यमबाट गरिवी न्युनीकरणमा क्रियाकलाप गर्र्दै आएको आस्क नेपालले हालै सामाजिक परिक्षण गर्दै आफ्ना लगानी र सामाजिक उपलब्धीका लागि गरिएका प्रयासहरु लेखाजोखा गर्न सार्वजनिकि गरेको छ  ।
सहकार्यबाट दीगो विकास, गरीवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभूत अधिकार मान्यता पालना गर्दै आएको बताउने आपसी सहयोग केन्द्र आफ्नो २६ औं वार्षिक साधारण सभाको अवसरमा सामाजिक परीक्षण गरेको जनाएको छ  ।
सामाजिक प।िरक्षण समारोहमा पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्यालले संस्थाले प्राङ्गारिक कृषि, स्वास्थ्य, प्रविधिमैन्त्री शिक्षा बिपन्न आयआर्जन लगायत एकिकृत सामाजिक विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेकोले दीगोपनाको लागि स्थानीय सरकारहरुले सहकार्य गरेमा आम नागरिकलाई गुणस्तरीय सेवा र दीगो व्यवसायिक विकासमा टेवा पुग्ने बताएकी छन्  ।
गैसस महासंघका स्याङ्जा प्रतिनिधि गोबिन्द प्रसाद शर्माले संघीयताको आगमन पछाडी गैर सरकारी संस्थाका कार्यहरु एवं सरकारको साझेदारी कम हुदै गैरहेकोले संस्थाको निरन्तर सकृयताको लागि स्थानीय सरकारसँग सहकार्यको बातावरण सिर्जना बहस र पैरवी जरुरी भएको बताए  ।
संस्थाका अध्यक्ष रुकुमदत्त शर्मा पौडेलले संस्थागत विकास प्रतिवेदन प्रस्तुत गर्दै तीनै तहका सरकारले संस्थाले प्रबर्धन गरेका प्रबिधी बिस्तारमा सहकार्य गर्न चाहेमा सो का लागि आँफुहरु स्वयंसेवा समेत गर्न तयार रहेको बताएका छन्  ।
संस्थाले गत वर्ष ६ करोड २९ लाख ८४ हजार रुपैंया बराबरको क्रियाकलाप गरेको र चालु वर्षका लागि ७ करोड, ४७ लाख, ८४ हजार रुपैंया बरावरको कार्यगर्ने
योजना बनाएको निर्देशक हरिप्रसाद ढकालले जनाएका छन्  ।
Previous Post

पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु

Next Post

कृषि परियोजना छनौटका प्रेरक सबाल

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि परियोजना छनौटका प्रेरक सबाल

कृषि परियोजना छनौटका प्रेरक सबाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In