• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ

आरसी टाइम्स by आरसी टाइम्स
८ श्रावण २०८०, सोमबार २१:५६
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, श्रावण ८
गण्डकी प्रदेशका कृषि तथा पशुसेवा प्रदायक एजेन्सी कार्यालयहरुले गत आर्थिक वर्षमा गरिएका लगानी र सेवा टेवाको विवरण सार्वजनिक गर्दै खर्च र उपलब्धीको समिक्षा थालेका छन्  । गत आर्थिक वर्षको अन्तिम दिन देखि साउनको पहिलो सातामा विभिन्न कार्यालयहरुले गतवर्षका क्रियाकलाप र प्रगतिको अवस्था सार्वजनिक गरेका हुन्  । पोखरामा प्रादेशिक कृषि निर्देशनालयले मालेपाटन, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले माटेपानी र कृषि ज्ञान केन्द्रले विरौटा स्थीत समिक्षालयमा सरोकारवालाहरुको उपस्थीतिमा सार्वजनिक सुनुवाई गरेका हुन  । यसै क्रममा कृषि ज्ञान केन्द्र नवलपुरले पनि गतवर्षको खर्च र प्रगति ७० प्रतिशत नाघेको जनाएको छ भने नयाँ वर्षका लागि प्रस्तावित कार्यक्रमहरु नवलपुरमा सार्वजनिक गरेको छ। भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द मनाङ्गले मनाङ्गको चामेमा गतवर्षका क्रियाकलाप र प्रगतिको अवस्था सार्वजनिक गरेका छन् ।

कृषि विकास निर्देशनालयले वार्षिकरुपमा ८० प्रतिशत खर्च गर्न सकेको महानिर्देशक बासुदेव रेग्मीले जनाएका छन्  । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीले ८४ प्रतिशत खर्च प्रगति गरेको केन्द्र प्रमुख शम्भुराज पाण्डेले जनाएका छन्  । यसैगरि कृषि ज्ञान केन्द्र कास्कीले ८६ प्रतिशत खर्च प्रगति गर्न सकेको केन्द्र प्रमुख शालिकराम अधिकारीले जनाएका छन्  । कार्यालयहरुले तेस्रो पक्षको सहजिकरणमा सार्वजनिक सुनुवाइ गर्न नसकेको र तलवी खर्च र विकास खर्च एकै ठाउँमा राख्नाले खर्च गर्ने क्षमता र विकासमा लगानी प्रवाह गर्ने क्षमताको तुलना गर्न कठिनाइ भएको सरोकारवालाहरुले सुझाएका छन्  । कृषि निर्देशनालयको सुनुवाइ प्रादेशिक कृषि सचिव सहदेव हुमागाईको अध्यक्षतामा भएको छ भने जिल्ला कार्यालयहरुको सुनुवाई सम्बन्धीत जिल्ला समन्वय समितिका प्रमुखको अगुवाइमा हुने प्रचलन छ  ।

Previous Post

गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति

Next Post

कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति

कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In