• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि संजाल पुनर्गठन र सकृयता

आरसी टाइम्स by आरसी टाइम्स
२४ श्रावण २०७९, मंगलवार ०८:१४
in कृषि बजार, के भैइरहेछ, फोटो, विकल्पको बाटो
0
कृषि संजाल पुनर्गठन र सकृयता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरको कृषि विकासमा नागरिक सरकारी श्रोत परिचालन रणनीति स्वरुप अभ्यासमा ल्याइएको वडास्तरीय कृषि सञ्जालहरुको पुनरगठन अभियान सूरु भएको छ ।  हालै वडा नौका कृषि सञ्जाल सदस्यहरुलाई वार्ड बासीको माग बमोजिम १०० थान कम्पोस्ट बिन ५० प्रतिशत लागत साझेदारीमा बितरण गरिएको छ ।

पोखरामा कृषि उत्पादक वडा र कृषि उपभोक्ता वडा गरि वडा वर्गीकरण गरिएको छ । कृषि उपभोक्ता वडाका रुपमा चिनिएका शहरी वडाका उपभोक्ताहरुलाई कौशी तरकारी र करेसावारी तरकारीका अभ्यासका लागि जैविक मलखाद बनाउनका लागि भान्छा र बगैचाका निकासबाट मल उत्पादनमा सहज बनाउन कम्पोस्ट बिन उपलब्ध गरइएको महानगर कृषि महाशाखाले जनाएको छ ।

स्रोतमै फोहर प्रशोधन गरि मल बनाइ ताजा स्वस्थ कृषि उपज उत्पादन गर्न कम्पोस्ट बिन उपयोगी हुने मानिन्छ । यसैक्रममा हराभर नगर तथा स्वस्थ वातावरण बनाउने यो अभियान मुख्य शहरी वार्डमा महानगरले कम्पोस्ट बिन निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको पनि जनाइएको छ ।

Previous Post

स्थानीय तहमा प्राङ्गारिक कृषि प्रसारको पहल

Next Post

पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन

पोखरा महनगरद्धारा बाख्रापालक कृषकलाई प्रोत्साहन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In