पोखरा वडा नं ३३ मा महिला किसानहरू कोदोको वियाडमा छापो हाल्नको लागि आसुरोका पात काट्दै। यसरी छापो हालेर बीउ राख्दा बीउ छिटै तयार हुनुको साथै छापोले माटो खुकुलो बनाएर बीउ काड्न सहज हुने उनिहरुले बताएका छन् । तस्वीर सौजन्य : कुशल पौडेल/ खोज पाठशाला

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.