• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कौशी—करेसा किसानको प्रतिष्पर्धा

आरसी टाइम्स by आरसी टाइम्स
२९ माघ २०८०, सोमबार ००:२५
in कृषि बजार, फिचर
0
कौशी—करेसा किसानको प्रतिष्पर्धा
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

आारसी टाइम्स व्युरो
पोखरा, माघ २९
पोखरा महानगरपालिकाले मुख्य शहरी बस्ती क्षेत्रका घरेलु भान्साको फोहर व्यवस्थापन गर्दै कौशी र करेसामा तरकारी खेति गर्ने सौखिन किसानहरुलाई प्रतियोगीतात्मक स्पर्धा संचालन गरेको छ । महानगरका वार्ड १ देखि १७ सम्म केन्द्रितगरिएको स्पर्धामा घरायसी फोहर ब्यबस्थापन गरि कौसी मार्फत हरियाली निर्माणको लागि अहोरात्र खटिरहने नगरवासीलाई उत्प्रेरणा गर्दै उनिहरुको प्रबिधी र उपलव्धी एकै स्थानमा प्रदर्शन गरिएको छ । यहि माघ २७ गते पोखरा सभागृह परिसरमा गरिएको कौशी क्वीन प्रतियोगितामा बजार क्षेत्रका १देखी १७ वडा सम्मका १० वटा समुहका १८ जना प्रतियोगीले भाग लिए ।

गत शनिवार भएको व्यक्तिगत स्पर्धामा पोखरा ६ लेकसाइडकी भावना रानाभाटले पहिलो कौसी क्विन उपाधि हातपारिन् । यसैगरि प्रतिस्पर्धामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ दोस्रो, पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो तथा पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएका छन् । उक्त कौसी खेती प्रदर्शन प्रतियोगितामा वडा नम्बर ८ प्रथम भएको छ । प्रदर्शनिमा सहभागी हुनुहुनेलाई गरिमा अर्गानिक एग्रो र जननी भर्मी कम्पोस्टले निशल््क मल दिएर हौसला बढाएका थिए ।

पोखरा महानगरका कृषिशाखा प्रमुख मनहर कडरिया फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई जोडेर कौसी खेती प्रवद्र्धन गरिएको घरबाट निस्कने फोहोरलाई मोहरमा रुपान्तरण गर्ने उपाय विस्तार गर्न कौशी करेसालाई प्रोत्साहन गर्न थालीएको बताए । कौसी खेती गर्नेहरूले वार्षिक २५ करोडजतिको तरकारी र फलफूल उत्पादन गरेको आँकडा देखिएको कडरीयाले जनाएका छन् ।

Previous Post

‘किसानले सरकार खोज्दै धाउने होइन, सरकारले किसान खोज्दै आउनु पर्छ’

Next Post

गण्डकीका चार जिल्लामा अफ्रिकन स्वाइन फिभर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

गण्डकीका चार जिल्लामा अफ्रिकन स्वाइन फिभर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In