• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु

आरसी टाइम्स by आरसी टाइम्स
१४ बैशाख २०८१, शुक्रबार १५:५८
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स, बैशाख १७
मौसमी रुपमा गमी बढन थालेपछि भेडाबाख्रापालनमा परजीवीहरुको प्रकोप बढने पुरानो अनुभवमा आधारित भएर कास्कीको अन्नपूर्ण गाउँपालिका पशुसेवा शाखाले भेडीगोठहरुमा घुम्ती सिविर संचालन गर्दै आन्तरिक तथा बाह्य परजीवी नियन्त्रणको थालनी गरेको छ ।
पालिकाका पशप्राविधिकहरुले अन्नपुर्णका लेकाली गोठ हुने लान्द्रुङ्ग, घान्द्रुङ्ग, छोमरोङ्ग क्षेत्रका भेडीगोठहरु र उनका चरन क्षेत्रका घुम्तीगोठमा समेत पुगेर बाह्य परजीवी नियन्त्रणका लागि आइभरमेक्टिन सुइ लगाएका छन् । उक्त सुइ लगाँदा प्रति ५० किलोको भेडाका लागि १ मिलिग्रामका दरमा सुइ लगाइएको पशुसाखा प्रमुख ऋषिराम दाहालले जनाएका छन् ।
यसैगरि प्रवधिकहरुले आन्तरिक परजीवी नियन्त्रणका लागि एलभेण्डाजोल चक्की खुवाउने गरेको दाहालले जनाएका छन् ।
गर्मीको मौसम बढेसँगै घुम्तीचरण गोठहरुमा ज्रम्रा, किर्ना ,जुका जस्ता परजीवी प्रकोपबाट भेडा बाखालाई हैरानी पार्ने भएकाले त्यसको नियन्त्रणका लागि वर्षेनी यस्ता घुम्ती सिविर संचालन हुँदै आएको बताइएको छ । गत हप्ताका चार दिनमा पाँच जनाको प्राविधिक समूहले करिव ७ हजार जतीभेडा बाख्रालाई सेवा दिएको टोली प्रमुख ऋषिराम दाहालले जनाएका छन् ।
टोलीमा दाहाल सँगै लिलाधर अधिकारी, बल बहादुर राना, गोविन्द कुवर र स्वयंसेवक अस्मीता अधिकारी सहभागी रहेका थिए । प्राविधिक समूहले स्थानीय किसानहरुलाई व्यवसायिक भेडाबाख्रा पालन तालिम पनि उपलब्ध गराएको छ । यहि बैसाखको ९ देखि ११ गतेसम्म विरेठाटीमा चलेको तालिममा ३५ जना किसान सहभागी भएका थिए ।
पशु पालनका लागि टेवा पुर्याउन हरियो घाँस विस्तार कार्यक्रम पनि संचालन गरेको र ८७ जना किसानले ५०५ रोपनी जमिनमा घास रोप्ने प्रतिबद्धता जनाएको पालिका श्रोतले बताएको छ । किसानहरुलाई प्रति रोपनी १ हजार ५ सयका दरमा ७ लाख ५७ हजार ५ सय वितरणको तयारी भएको पालिकाले जनाएको छ ।
छ ।

Previous Post

अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल

Next Post

झाडी फँडानीले बाँदर आतंक घटेको दाबी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
झाडी फँडानीले बाँदर आतंक घटेको दाबी

झाडी फँडानीले बाँदर आतंक घटेको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In