• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चैतमास धान रोपाइ चटारो

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २२:१६
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
चैतमास धान रोपाइ चटारो
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७
अन्यत्र प्राय वर्षायाममा धान खेति गर्ने चलन छ र धानलाई उच्च गर्मी र उच्च सिंचाइको खाँचो पर्ने मानिन्छ  ।तर पोखरा
आसपासमा विगत ५० वर्षदेखि चैत्र महिनामा धान रोपाइ गर्ने र असारमा धान थन्क्याउने चलन सक्रिय हुँदै आएको छ  । यति नै बेला पाखो वारीमा घैया धान छर्ने पनि गरिन्छ  । मकै बारीमा मकैसँगै र वेग्लै घैयाधान खेति गर्ने चलनहरु हराउँदै गएको भएपनि रोपेको ९० दिनमा तयार हुने चैते धान रोप्नका लागि सिमसार क्षेत्रका किसानहरु उत्साहित हुँदै आएका छन्  ।सिंचाइको पहुँच भएका सिम र ढाब खेतमा चैते धान रोप्ने र असारमा थक्याउने तथा चिउरा उच्पादनमा आकर्षक मानिने भएकाले किसानहरु आफै बा भाडामा लगाएर भएपनि चैते धान उत्पादनमा रमाउने गरेका छन्  ।

मोटा चामलका रपमा पहिचान बनाएको यो धानले न्युन आय भएका किसान परिवारमा मंसिरको उत्पादन सकिएर वर्षा याममा साहुँको गुहार लगाउनु पर्ने आर्थिक अवस्थालाई न्युन गर्दै आफ्नै बारमिा २ वाली धान लिन पाइने भएकाले बैकल्पिक राहतको काम गर्ने किसानहरुले बताउने गर्दछन् ।

किसानको यो उत्साहलाई सम्बोधन गर्दै पोखरा महानगरको कृषि विकास महाशाखाले किसानलाई चैते धानको खेतिका लागि विउँ तथा प्रविधि अनुादन र प्रोत्साहन दिने गरेको छ  । स्थानीय सरकारले कृषि योग्य जमिनको खाली नराख्ने अभियानलाई टेवा पुगोस भनेर मुख्य खाध्यान्न बाली लधानको चैते र वर्षे दुवै भेराइटीलाई सुधारीएको विउ र शुद्ध विउ उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ  ।स्थलगत पकेट र क्लस्टर मोडलमा खेति प्रोत्साहन गर्ने  ध्येयले पोखरा महनगरपालिका बाट वार्ड २६ र २७ मा क्लस्टरको रूपमा चैते धानलाइ छनौट गरिएको छ, बीउमा ५० प्रतिशत सहयोग र रोपेको ४५ दिनपछी प्रती रोपनी रु ९०० का दरले नगद प्रोत्साहन गरिने जनाएको छ  ।

Previous Post

सरकारी अनुदानको टेक्टर हलो किसानद्धारा अरुलाई विक्री

Next Post

पशुधन पूर्णखोप प्रभावकारी भएको दावी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पशुधन पूर्णखोप प्रभावकारी भएको दावी

पशुधन पूर्णखोप प्रभावकारी भएको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In