• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘जलवायु परिवर्तनबाट जीवीकाहरुमा जोखिम बढदो’

आरसी टाइम्स by आरसी टाइम्स
६ भाद्र २०७९, सोमबार २२:१७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
‘जलवायु परिवर्तनबाट जीवीकाहरुमा जोखिम बढदो’
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा आएका परिवर्तनले वनस्पति, माटो, पानीे र जीवका बीचको सन्तुलनमा गडबडी आउन थालेको अनुसन्धान कर्ताहरुले बताएका छन् । जलवायु परिवर्तनका कारण कृषि उत्पादनका प्राकृतिक चक्रमा फेरबदल आएकाले खाद्यन्नको उत्पादन प्रवृत्तिमा असन्तुलन आउन थालेको शोधकर्ताहरुले औल्याएका छन् ।

हालै पोखरामा आयोजना गरिएको एक समिक्षामा विश्व खाद्य कार्यक्रमका तर्फबाट बेलायती मौसम विज्ञान विभाग, नेपालको योजना आयोग समेतका विज्ञहरुको सहभागीतामा भएको सातै प्रदेशको जलवायु परिवर्तन सम्बन्धी अध्ययनका नतिजाहरुमाथी पृष्ठपोषण सम्बादमा यसबारेमा चर्चा भए । सम्बादमा प्रदेश नीति तथा योजना आयोग गण्डकीका सदस्य सुवास अधिकारीले जलवायु परिवर्तनका सबाल प्राकृतिक वातावरणीय सबाल मात्र नभएर सामाजिक सबाल पनि रहेको र मानवीय व्यवहारका कारण प्रकृतिमा असन्तुलन तथा जलबायु परिवर्तनका अनेक लक्षण देखिएको अधिकारीले बताए ।

यसैगरि विश्व खाद्य कार्यक्रमका तर्फबाट मान क्षेत्रीले जीवीकोपार्जनका साधनहरुले जलवायु परिवर्तनलाई कस्तो असर पार्यो भन्ने सबालमा जोखिम र प्रभाव नक्शांकन देखाए । जलबायु परिवर्तनको यो दरले आगामी ३० वर्षमा कस्तो प्रभाव पार्नेछ भन्ने सबालमा निराशावादी आँकलन भएको प्रति सहभागीहरुले प्रश्न उठाए । कोरोना कहरका बेला स्थानीय प्रतिनीधिहरको सहभागीतामा लिइएको तथ्यांकका आधारमा गरिएको जोखिम नक्सांकनका बारेमा सहभागीहरुले प्रश्न उठाए ।

खासगरी म्याग्दी, मुस्ताङ्ग र गोर्खाका तथ्यांकहरु विश्वसनिय हुन नसकेको भन्दै प्राथामिक सूचनासँग तुलनात्मक तालमेल गर्नका लागि सहभागीहरुले सुझाए । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले समिक्षामा उत्पादनमा आधारित असरका बारेमा अध्ययन केन्द्रित हुनु पर्नेमा उपयोगमा आधारित तथ्यामा अध्यन बहकीएको हुँदा तथ्यहरुमा प्रश्न उठेको बताउँदै आगामी समिक्षा चरणमा सुधार आउने अपेक्षा रहेको बताए ।

Previous Post

गण्डकी प्रदेशमा मरीच खेतिको सम्भावना

Next Post

कृषि ज्ञान केन्द्र मूस्ताङ्गमा कृषि समूह /सहकारीले प्रस्ताव पेश गर्ने सूचना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कृषि ज्ञान केन्द्र मूस्ताङ्गमा कृषि समूह /सहकारीले प्रस्ताव पेश गर्ने सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In