• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

झाडी फँडानीले बाँदर आतंक घटेको दाबी

आरसी टाइम्स by आरसी टाइम्स
१७ बैशाख २०८१, सोमबार १६:१७
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
झाडी फँडानीले बाँदर आतंक घटेको दाबी
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी, पर्वत, १७ वैशाख
घरवरपरका झाडी र रुखहरु काटेपछि बाँदर आतंक कम भएको पर्वत विहादीका किसानहरुले दाबी गरेका छन् ।
हिँउदे वाली थन्काउने मुस्कीले हुने यसक्षेत्रमा गाउँ कार्यपालिकाको निर्णय पछि वडाको पहलमा झाडी सरसफाई अभियानले किसानलाई राहत पुगेको हो । वकाँकी ठाँटीका विभिन्न वस्ती वरपरका बाँस खिरो तथा अन्य कु काठ जन्य रुखहरु हटाइएपछि अहीले किसानहरुले विगतको भन्दा बाँदरको समस्या घटेको बताएका हुन । स्थानीय किसान कमल भुसालले बाँदर नियन्त्रणका वडाको निर्णयले भएको पहलकदमीले बाँदर हैरानी घटेको बताए ।
बादरले हिउँदे वाली गहुँ तोरी , जौ , आलु फापर लगायत तरकारी खेतीमा धेरै क्षती पु¥याउने गरकोमा अहीले भईरहेको झाडी फाँडानीले केही घटेको जन प्रतिनिधिहरुले बताएका छन । वडाले स्थानीय किसानको गुनासो संकलन गरेर स्थानीय टोल सुधार समीती आम समुह युवा कल्व परिचालन गरेर बाँदर नियन्त्रणको लागि गाउँ टोल र वस्ती आसपासका रुखहरु जन प्रतिनिधिहरुको रोहवरमा काटने काम गरैको हो । वडा अध्यक्ष विष्ण भुसालले वडाबासीको गुनासो र स्थानीयको राय सल्लाहमा वस्ती वरपर झाडी सफा गरेर बाँदर दुम्सी मृग तथा अन्य वन्य जन्तुको भय कम गराएको बताए ।
बाँस बस्ने रुखहरु नभएपनि बाँदर फाँटमा आएपनि मानीसले भगाउँदा जाने गरेका कारण वालीनालीमा कम क्षती भएको स्थानीय किसानहरुले बताएका हुन । विहादी गाउँ पालिकाका अन्त्रगत पहीले चरणमा वडा न ४ का लामाखर्क, उपल्लाघर, बास्कोट, डाँडाघर , नयाघर, गहते , लाम्पाटा , गहते , भुसालचोक वनपाले लगायतका वस्तीहरुको झाडी सरसफाई गरीएका गाउँ पालिकाले जनाएको छ ।

Previous Post

घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु

Next Post

करेला खेतीमा कृषक पाठशाला

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
करेला खेतीमा कृषक पाठशाला

करेला खेतीमा कृषक पाठशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In