• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तरकारी सुपरजोनको नेतृत्व चयन

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २०:०५
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, विकल्पको बाटो
0
तरकारी सुपरजोनको नेतृत्व चयन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,जेष्ठ ३०
कृषी आधुनिकीकरण परियोजनाका रुपमा किसान समुदायका नेतृत्वमा कृषि परियोजना व्यवस्थापनमा सहजिकरण गर्ने तौरतरिकाकालागि सुपर जोन सन्चालन समन्वय समिति कास्कीको तेस्रो साधारण सभाले नयाँ अवधीका लागि नेतृत्व चयन गरेको छ  ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले पूर्व अध्यक्ष कृष्ण प्रसाद तिवारीकै संयोजकत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

समितिका अन्य सदस्य किसानहरुमा चित्रादेवी भट्टराई,बलराम तिमल्सिना, इन्दिरा आचार्य, लालप्रसाद पौडेल, इश्वरी प्रसाद लामिछाने, भगवती बजगाई, चन्द्रकान्त तिवारी र चन्द्र प्रसाद पौडेल रहेका छन्  ।

परियोजनाको क्षेत्रलाई ९ क्लस्टरमा वर्गीकरण गरि किसान प्रतिनिधि चयन गरिएको र महिलाको सहभागतिा ३३ प्रतिशत निश्चित गरिएको अध्यक्ष तिवारीले जनाएका छन्  ।

हाल परियोजनाको कमाण्ड क्षेत्रमा ११०६ हेक्टर भन्दा बढीमा तरकारी खेति हुने गरेको र ८८ वटा कृषक समूह तथा १९ वटा कृषि सहकारी, १९१ वटा कृषि उद्यमी एवं ४९८ जना व्यवसायिक कृषक लाभग्राहीका रुपमा रहेको बताइएको छ  ।

साधारण सभामा कृषि सरोकारका लाइन एजेन्सी प्रमुखहरु, कृषक समुह महासंघमा प्रतिनिधि, कृषि गैससका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए ।

Previous Post

मौजामा बाख्रा मेला

Next Post

बेगनासमा पनि शुक्रबारे किसान बजार

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बेगनासमा पनि शुक्रबारे किसान बजार

बेगनासमा पनि शुक्रबारे किसान बजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In