• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

दशैको मौकामा पोखरा २८ माझठानामा खसी बोका बिक्री मेला

आरसी टाइम्स by आरसी टाइम्स
१४ आश्विन २०७९, शुक्रबार २०:५९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
दशैको मौकामा पोखरा २८ माझठानामा खसी बोका बिक्री मेला
0
SHARES
202
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
पोखरा, असोज १४

स्थानीय उत्पादन लाई प्रबर्धन गरौ भन्ने ऊदेश्यले पोखरा महानगर पालिका पशु सेवा शाखा को आयोजनामा पोखरा २८ माझठाना सौर्यमा खसी बोका बिक्री मेला गरिएको छ । उक्त अवसरमा श्याम प्रसाद अधिकार को ५५ किलो को खसीले प्रथम स्थान प्राप्त गरेको छ ।

अन्य ३ जना खसीपालक किसानलाई समेत सम्मान गदै स्थानीय प्रजातिको बजार प्रबर्धन गर्ने कार्यमा जोड़ दिइएको छ ।

दशैमा स्थानिय किसानको उत्पादन उपभोक्ता सम्म पुर्याउनका लागि महानगर पशु शाखाको आयोजना र कृषि सञ्जाल २८को समन्वयमा गरिउको खसी बोका बिक्री मेला कोट देउराली वहुउदेश्यीय सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटा भाट वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछाने ग्रिन डेपलपमेट वैकका सिईओ हरि वुढाथोकी पोखरा महानगर पशुशाखाका प्रमुख नवराज अधिकारीले सम्बोधन गर्दै स्थानीय किसानहरुको उपजलाई बजारिकरण गर्न स्थानीय सरकार उपभोक्ताको सहकार्य हुनपर्नेमा जोड दिए ।

Previous Post

स्वस्थकर मासु खाऔं, जीवन स्वस्थ बनाऔं

Next Post

हवाइ उद्धारका लागि नीतिगत बाधा हटाउनु पर्छ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

हवाइ उद्धारका लागि नीतिगत बाधा हटाउनु पर्छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In