• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

दूइ महिना पछि आयो फलेवास नगर बजेट

आरसी टाइम्स by आरसी टाइम्स
१८ भाद्र २०८०, सोमबार १५:५३
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
दूइ महिना पछि आयो फलेवास नगर बजेट
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी, १६ भदौ, पर्वत
फलेवास नगरपालिकाले आफ्नो तेह्रौं नगरसभा तथा आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम दूइ महिना छि मात्र ल्याएको छ । संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी सम्पन्न नगर सभाले गत आर्थिक वर्षमा महालेखा परिक्षकको कार्यलयले औचित्य हिन भन्दै प्रश्न उठाएको ‘ग्रिन फलेबास ल्किन फलेवास’ र वन मुद्धा परेको ‘मनमहोहन शान्ती बाटीका’को योजना समेत अगाडी सारेर नगर सभा सम्पन्न गरेको हो ।

नगरपालिकाको १३ औ नगर सभाले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको भएपनि नगरपालिकामा जनप्रतिनिधिहरु बीच बिवाद हुदाँ तोकिएको मिति भन्दा २ महिना पछि मात्र नगर सभा सम्पन्न भएको हो । गत बुधबार सम्पन्न नगर सभामा नगर प्रमुख गंगाधर तिवारीले चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिवारीले चालु आर्थिक वर्षमा वनको बादर वनमै भन्ने नारा अघि सारेका छन् ।

रैथाने मदीरालाई ब्राण्डीङ गर्ने र मान्यता प्रदान गर्ने गर्ने निति पालिकाले अगाडी ल्याएको छ । यो सँगै जंगलमा फलफुल रोप्ने देखि बाझो जमिनमा आय मुलक उत्पादनमा प्रोत्साहन गर्ने पालिकाको निति तथा कार्यक्रममा उल्लेख छ । कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम साथै घर घरमा टनेल कार्यक्रम संचालन गर्ने पालिकाको नितिमा उल्लेख गरिएको छ ।
पशु विमालाई प्रोत्साहन गर्ने तथा पशु सुत्केरी कार्यक्रम अगाडी बढाउने र बैदेशिक रोजगारवाट फर्केका युवालाई पशु तथा कृषि फर्म संचालन गर्न प्रोत्साहन गर्नुका साथै परम्परागत पेशा गर्नेलाई बिद्युत महशुलमा सहुलियत प्रदान गर्ने पनि नगर पालिकाको नीतिमा जनाइएको छ ।

पालिकाले कक्षा ६ का बिद्यार्थीलाइ पनि दिवा खाजा उपलब्ध गराउने, खाजामा हप्तामा दुई दिन स्थानीय रैथाने खाजा खुवाउने नीति बनाएको छ ।

 

नगर सभामा प्रमुख गंगाधर तिवारीले नीति प्रस्तुत गरेका थिए भने उप प्रमुख शोभा क्षेत्रीले ६८ करोड २५ लाख ११ हजार ८ सय १० रुपैंया बराबरको बजेट सार्वजनिक गरेकी छन् ।
सोहि क्रममा फलेवास नगरपालिकाको जलस्रोत विधेयक २०८०, आर्थिक विधेयक २०८०, फलेवास नगरपालिकाको शिक्षा ऐन २०७५ को संशोधन तथा नगर कार्यपालिकाको बिनियोजन विधेयक समेत पारित गरिएको जनाइएको छ ।

 

Previous Post

रैथाने कोदो बाली उपचार शिविर

Next Post

विज्ञानपरक चतुश्लोकी भागवत

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
विज्ञानपरक चतुश्लोकी भागवत

विज्ञानपरक चतुश्लोकी भागवत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In