• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

धानको वीउ फलाउँदै फलेवासका किसान

आरसी टाइम्स by आरसी टाइम्स
३१ आश्विन २०७९, सोमबार १८:३०
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
धानको वीउ फलाउँदै फलेवासका किसान
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी /आरसी टाइम्स
पर्वत, असोज ३१

नियमित खायन अन्न उत्पादनबाट भन्दा विउ उत्पादनबाट उच्च बजार मुल्य आर्जन गर्न सकिने भएकाले पर्वतका किसानहरु बीज उत्पादन तर्फ आकर्षित भएका छन्  । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ब्यवस्थापन इकाई ललितपुरको टोलीले पर्वत फलेवास ६ देविस्थानमा लगाएको वीउ धानको अनुगमन पनि गरेको छ  । फलेवास ६ देबिस्थानमा मा रहेको नमुना कृषि सहकारी संस्था मार्फत लगाईएको पोख्रेली जेठोबुढो धानको बीउ उत्पादन क्षेत्रका रुपमा प्रयास थालीएको छ  । खायन भन्दा मुल वीउ उत्पादनमा मुनाफा बढी हुने भएपनि किसानहरुले वीउ उत्पादनका लागि दुई सय पचास रोपनी क्षेत्रफलमा जेठो बुढो धानको खेति गरेका थिए  । टोलीले गत हप्ताको वर्षादले धानको कुनै क्षती नपुगेको निष्कर्ष निकालेको छ  । ईकाई कार्यलय वाग्लुङ निमित्त प्रमुख सुजित शर्माले वीज वृद्धि कार्यक्रम अन्तरगत मुल वीउ कृषकहरुलाई उपल्ब्ध गराएको उत्पादनको अवस्थाको बारेमा नियमित अनुगमन गरिएको बताए ।

सहकारीले विगतमा गहुँ र आलुको वीउ पनि नियमीत उत्पादन गर्दै आएको र यस पटक धानको वीउ उत्पादन गर्न लागेको जनाएको छ  । वि.सं. २०५६ सालमा स्थापना भएको सहकारीले पछिल्ला तीन वर्ष यता वालीहरुको मुल वीउबाट प्रमाणीत वीउ उत्पादन गर्न लागिएको हो  । पचासी जना किसानहरुले लगाएको धानको वीउ प्रमाणीत गरेर बाहीरका किसानहरुलाई विक्रि वितरणको तयारी थालिएको जनाइएको छ  । सहकारीले गौतम गहुँ चार मेट्रिक टन ,एम एक ४२ आलु ३५ कुईन्टल प्रमाणीत वीउ उत्पादन गरेर विक्रि वितरण गरीसकेको छ  । मुरली जातको मकै र जेठो बुढो धानको प्रमाणीत वीउ उत्पादनको चरणमा रहेको छ ।

वीउ उत्पादनका छुटटा छुटटै किसानहरु मीलेर यसरी वीउ उत्पदनबाट सहकारीका एक सय ५० किसानहरुलाई लाभान्वीत गराउँदै आएको जनाएको छ  । गाउँ नै गाउँ र किसानहरुको क्षेत्र रहेको फलेवास नगर पालिकाले पनि किसानहरुको हितका कार्यक्रम किसानसँगै परामर्श गरेर बनाउने गरेको फलेवास नगर पालिका उप प्रमुख शोभा क्षेत्रीले बताईन् ।

Previous Post

खाद्य सम्बादको दवाबपछि : प्रादेशिक खाद्य परिषद सक्रिय बनाउने घोषणा

Next Post

माझथुममा कृषि उपज संकलन केन्द्र

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
माझथुममा कृषि उपज संकलन केन्द्र

माझथुममा कृषि उपज संकलन केन्द्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In