• Aarsee Times
Wednesday, May 21, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

नमुना किसानको नालिवेली

आरसी टाइम्स by आरसी टाइम्स
७ श्रावण २०८१, सोमबार ११:५२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, फोटो, विकल्पको बाटो
0
नमुना किसानको नालिवेली
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

नमुना किसान : पदम तामाङ्ग
कास्की जिल्लाका विभिन्न उद्यमशील किसानहरूको समूहमा पदमबहादुर तामाङको नाम अग्रणीमा आएको छ  । हालै गण्डकी प्रदेशको कृषि सरकारले प्रादेशिक किसानहरूको सम्मान गर्ने क्रममा पहिलो दर्जामा आएका पदमबहादुर तामाङ माछापुछ्रे गाउँपालिकाको वडा नम्बर ९ क्षेत्रमा कृषि उद्यम चलाइरहेका छन् ।
४६ वर्षीय युवा पदमबहादुर वैदेशिक रोजगारको क्रममा १५ वर्ष अगाडि साउदी अरब पुगेका थिए  ।

नेपाल फर्केर २०७५ सालदेखि एक टनेलबाट तरकारी खेति सुरु गर्दै ५० रोपनी क्षेत्रमा तरकारी खेती गर्दै आइरहेका छन ।
हाल उनले २५ रोपनी क्षेत्रफलमा अलैची खेती गर्दै आइरहेका छन् भने ४१ वटा प्लास्टिक टनेल मा गोलभेडा ,साग,खुर्सानी, घिरौला, करेला, क्याप्सिकम उत्पादन गर्दै आएका छन्  ।

आफ्नो कृषि इलमबाट पदमबहादुरले वार्षिक ५०लाखको कारोबार गरेको र खर्च कटाएर वार्षिक २५ लाख आम्दानी गरेको बताएका छन्।
उनले तरकारी खेती गर्दा मल्चिङ प्रविधिको प्रयोग,  जैविक प्राङ्गारिक मलको प्रयोग र आधुनिक यन्त्र उपकरणहरूको प्रयोगबाट श्रमशक्ति कम लगाएर बढीभन्दा बढी कृषि उत्पादन लिने प्रयत्न गरेको देखाएका छन् ।

हालै मात्र कास्कीका उत्कृष्ट कृषकका रूपमा पहिचान बनाएका पदमबहादुर प्रादेशिक रुपमा नै नमुना किसानका रुपमा परिचित भएका छन्  ।

उनको उद्यमशीलताबाट स्वदेश मा नै बजारमुखी उत्पादन गरेर स्वदेशी आत्मनिर्भरता र स्थानीय बजार उन्मुख आम्दानी गरी आर्थिक समृद्धिका लागि नमुना उद्यमी बन बन्न सकिने लक्षण देखाएका छन् ।

Previous Post

कत्ले किराले सुन्तला बगान कालै 

Next Post

लेकाली घुम्ती गोठ र गोठालाहरुलाई प्रोत्साहन गरिने

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
लेकाली घुम्ती गोठ र गोठालाहरुलाई प्रोत्साहन गरिने

लेकाली घुम्ती गोठ र गोठालाहरुलाई प्रोत्साहन गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In