• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

नर्सरी व्यवस्थापन निर्देशिका तयारी

आरसी टाइम्स by आरसी टाइम्स
८ पुष २०७९, शुक्रबार १७:३८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
नर्सरी व्यवस्थापन निर्देशिका तयारी
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,
बजारमुखी फलफुल खेति गर्दै आएका किसानहरुले नर्सरीहरुको गुणस्तर नियमन नभएको मौका पारी जातीय शुद्धतामा कमजोरी गरेको र विरुवाको फसल लिने बेलामा किसानलाई नोक्सान भएको गुनासाहरु संचारमाध्याममा आएपछि गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले फलफुल विरुवा गुणस्तरका लागि नर्सरी व्यवस्थापन निर्देशिका तयारी थालेको छ  ।

प्रदेशका ११ जिल्लाका कृषि ज्ञान केन्द्रहरुको पहिलो चौमासिक क्रियाकलापहरुको समिक्षाका लागि पोखरामा गरिएको २ दिने समिक्षाका क्रममा विरुवामा जातिय शुद्धताको सुनिश्चितताका लागि नर्सरी व्यवस्थापन निर्देशिका बनाउन लागिएको प्रदेशका कृषि निर्देशनालय प्रमुख बासुदेव रेग्मीले बताए  । हालै कागती वगैचामा मा सोना कागती को बेर्ना भनि रोपिएकोमा ३ वर्ष पछि अकै जातको फल लागेको पहिचान भएको पाइए पछि आगामी दिनमा हुनसक्ने व्यवसायिक जोखिम नियन्त्रणका प्रदेश सरकारको आशन्न क्याविनेट बैठकमा पेश गर्ने गरि प्रदेशका कृषि विज्ञहरुको सहभागीतामा यो निर्दैशिकाको मस्यौदा तयार गरिएको बताइएको छ  ।

प्रदेशको विउविजन गुणस्तर नियमनका लागि पनि संघिय विउ विजन ऐनले तोके बमोजिम प्रादेशिक विउविजन गुणस्तर नियमनका लागि पनि निर्देशिकाको मस्यौदा बनाउन थालिएको जनाइएको छ  । प्रदेशका फलफुल नर्सरी तथा विउ विजनको गुणस्तर व्यवस्थापनका लागि संघिय सरकारले तोकेका र तोक्न बाँकी रहेका विषयमा पनि कार्यसम्पादन गर्न आवश्यक नितिगत व्यवस्थाका लागि कृषि विकास निर्देशनालयले गृहकार्य थालेको बताइएको छ  ।

Previous Post

काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि

Next Post

सुनाखरी गाउँ पञ्चासेमा मेला हुने

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सुनाखरी गाउँ पञ्चासेमा मेला हुने

सुनाखरी गाउँ पञ्चासेमा मेला हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In