• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशुधन पूर्णखोप प्रभावकारी भएको दावी

आरसी टाइम्स by आरसी टाइम्स
२७ चैत्र २०७९, सोमबार २२:२६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
पशुधन पूर्णखोप प्रभावकारी भएको दावी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र २७ .
कास्कीमा पशुचौपायामा लागु गरिएको खोप कार्यक्रम प्रभावकारी बन्दै गइरहेको विज्ञकेन्द्रले दावी गरेको छ  ।पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको पशुधनमा पूर्ण खोप कार्यक्रमले कास्कीका किसानहरु खुसी भएका जनाइएको छ  ।
गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई मौसमी तथा अन्य रोग नियनत्रणका लागि पूर्ण खोप अभियान थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले जनाएका छन्  ।

गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो  ।सो व्यवस्था अनुरुप गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको पाण्डेले जनाएका छन्  ।गाइ भैसीमा नै हुने भ्याकुते र चरचरे गरी २६ हजार ३ सय ७१ वटा पशुमा खोप लगाईएको छ  ।बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ ।

त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको पाण्डेले जनाए  ।पशु सेवा विज्ञ केन्द्र कास्कीले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाएको जनाएको छ  ।सो खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको तर खोप लगाउनको लागि गाउँगाउँमा किसान सचेतना कार्यक्रम भइरहेकाले किसानहरुको स्वतः स्र्फूतरुपमा सहभागीता पनि बढिरहेको जनाइएको छ ।
खोपको बारेमा हेम्जा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेकाले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने निति सरकारले अगाडी बढाउन आग्रह गरेका छन ।

यसैगरी कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेलले पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुर्याउन खोपको योगदान रहने बताए  ।  ।यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको र अन्य गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको पौडेलले जनाए  ।त्यसैगरी भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको छ  ।महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ ।
पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको भनाई रहेको छ ।

Previous Post

चैतमास धान रोपाइ चटारो

Next Post

पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु

पोखराको हेमजामा  आलु मेलाको रौनक सूरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In