• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशु उपचार शिविरमा किसान पुरस्कृत

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २०:३३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
पशु उपचार शिविरमा किसान पुरस्कृत
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ३०
वार्षिक रुपमा कृषहरुलाई व्यवसायिक सेवा टेवा दिने जिम्मेवारीमा रहेका स्थानीय कृषि विकासका एजेन्सी कार्यालयहरुले मौसमी पात्रो अनुसार वाली तथा पशुसेवाका लागि विभिन्न अभियानमुलक कृयाकलापहरु संचालन गर्दै आएका छन्  । यसै क्रममा पोखरा महानगरपालिका पशु सेवा शाखा को आयोजनामा वडा नं ३१ को बेगनास क्षेत्रमा बाख्रा मेला प्रदर्शनी र पशु उपचार शिविर सञ्चालन गरेको छ  । उक्त पशु उपचार शिविरमा १५० जना कृषकहरु सहभागी भएको महानगरीय पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जनाएका छन्  ।

शिविरमा पशु उपचारका क्रममा निशुल्क खोप दिइएको थियो भने गोबर परिक्षण तथा औषधि बितरण समेत गरिएको छ  । विगतका गाउँ स्तरीय सेवा केन्द्रहरु नागरिक पहुँचमा निरन्तर हुन नसकेको अवस्थामा यस प्रकारका शिविरले नागरिकमा स्थानीय सरकारको प्राविधिक पहुँच बढाएको जनाइएको छ  । उक्त अवसरमा उत्कृष्ट बोका तथा बाख्रा पालन गर्ने ८ जनालाइ पुरस्कृत गरिएको छ  । प्रर्दसनीमा माउ वाख्रा र वोका सहीत आठ जना लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ  । वोका तर्फ प्रथम कृष्ण प्रसाद कडेल, दोश्रो हुनेमा शिवहरी तिवारी, तेश्रो हुनेमा दिपेन्द्र कडेल र सान्त्वना पुरस्कार राम्जी भुजेलले पाएका छन्  ।

यसैगरि माउ वाख्रा तर्फ प्रथम ज्ञानेन्द्र कडेल, दोश्रा कृष्ण प्रसाद सापकोटा, तेश्रा विभेन्द्र तिमील्सेना र सान्त्वना पुरस्कार सुरेन्द्र सापकोटाले पाएका छन्  ।  साथै पशु सिवीरमा ९० वटा कुकुर लाई रेविज भ्याँक्सीन २५० वटा वाख्रालाई पि पि आर भ्याँक्सीन र १२० भैसी को गोवर परीक्षण गरी निशुल्क औसधी उपलव्ध गराईएको छ  ।

यस वडामा कृषी सेवा केन्द्र नभएकाले तत्काल सेवा केन्द्र स्थापना र्गन माग गर्दै सेवा केन्द्र स्थापना नहुदा सम्म मागका आधारमा घुम्ती कृषी सेवा र पशु स्वास्थ क्लीनिक संचालनको व्यवस्था गर्न कृषी महाशाखा प्रमुख मनहर कडरीया र पशु सेवा प्रमुख नवराज अधिकारीले संयुक्त रुपमा प्रतिवद्धता जनाए  । त्यसका लागी महानगरपालीकाले आवश्यक कार्यविधी वनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन्  ।

Previous Post

बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु

Next Post

कोदोको वियाडका लागि असुराको छापो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कोदोको वियाडका लागि असुराको छापो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In