• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

प्राङ्गारिक कृषि उपज उत्पादनका लागि सहजिकरण

किसानलाई प्रबिधी हस्तान्तरण

आरसी टाइम्स by आरसी टाइम्स
२५ श्रावण २०७९, बुधबार २२:०८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो
0
प्राङ्गारिक कृषि उपज उत्पादनका लागि सहजिकरण
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
स्याङ्गजा , २५ श्रावण २०७९

प्राङ्गारिक खेती प्रर्बधनका लागि कृषकलाई हालै एक कार्यक्रम बीच उपयोगी कृषि सामग्री र बीउबिजनहरु लगायतका प्रबिधीहरु हस्तान्तरण गरिएको छ ।प्राङ्गारिक कृषि विकसमा सहजिकरण गर्दै आइरहेको आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले त्रिकोण डेनमार्कको साझेदारीमा काभ्रे शाखाद्वारा सञ्चालित काभ्रे एकिकृत ग्रामीण सशक्तिकरण कार्यक्रम अन्तरगत काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ३ र ४ मा गठित प्राङ्गारिक कृषि उपज उत्पादनका लागि समुहमा आवद्द भएका मध्ये पहिलो चरणमा प्राङ्गारिक उन्मुख व्यवसायिक खेति गर्ने ३६ जना, प्राङ्गारिक करेशाबारी स्थापना गर्ने १६० र कृषि वन मोडलमा सहभागि हुने ९ जना कृषकहरुलाई उन्नत जातका हिउदे तरकारीका बीउबिजनहरु, प्लाष्टिक टनेल, स्वचालित स्प्रेयर, सिचाई पाइप, सिचांई पोखरीका लागि प्लाष्टिक, झोलमल वानस्पातिक बिषादी बनाउन ड्रम, क्रेट लगाएतका सामग्रीहरु प्रदान गरिएको हो ।

आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल काभ्रे शाखाका प्रमुख बद्री प्रसाद माकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रबिधी हस्तान्तरणको क्रममा बोल्दै प्रमुख अतिथि मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोकका टोक बहादुर वाइवाले माटोको उर्वराशक्तिलाई जोगाइराख्न, आफ्नो स्वस्थ जीवनयापनका साथै भावी सन्ततिको रक्षाका लागि रासायनिक मल र बिषादी रहित खेती गर्नुको बिकल्प नरहेको बताउदै आस्क नेपालले दिएको प्राबिधीक ज्ञानका आधारमा कृषकले प्राङ्गारिक कृषि बाली उत्पादनमा अग्रसर हुनुपर्ने बेला आएको बताए ।


यस्तै प्रबिधी हस्तान्तरण कार्यक्रममा बोल्दै मन्डन देउपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरुषोत्तम बजगाईंले कृषकले प्राप्त गरेको सीप तथा सामाग्रीलाई अधिकतम् प्रयोग गर्दै दीगो रुपमा प्राङ्गारिक कृषि उपजको उत्पादन गर्न थालेपछि वडाबाट संकलन केन्द्र स्थापनामा पहल साथै बजारीकरणमा सहयोग गरिने जानकारी दिए ।

 

Previous Post

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, स्याङ्जाको सूचना

Next Post

म्याग्दी र मुस्ताङ्गका लागि प्रधानमन्त्री कृषि आधुकिकीकरण परियोजनाको सूचीकरण सूचना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
म्याग्दी र मुस्ताङ्गका लागि प्रधानमन्त्री कृषि आधुकिकीकरण परियोजनाको सूचीकरण सूचना

म्याग्दी र मुस्ताङ्गका लागि प्रधानमन्त्री कृषि आधुकिकीकरण परियोजनाको सूचीकरण सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In