• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २०:२९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
बजार सहकारीको शनिबारे किसान बजार फेरी सूरु
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,जेष्ठ ३०
पोखरा क्षेत्रमा हरेक शनिबार किसान बजारका रुपमा हाटबजार सञ्चालनमा सहजकिरण गर्दै आएको द बजार कृषि सहकारीले नयाँ स्थानबाट शनिबारे किसान बजार पुनर्जागरण गरेको छ  ।

विगतमा पोखराको राष्ट्रबैक निकट ढाटबाट संचालन गदैृ आउको किसान बजार कोविड १९को प्कोपका कारण प्रभावित भइ बन्द भएको थियो  । साप्ताहिक किसान अन्तरक्रियात्मक अवसर बनेको हाटबजार यसै हप्ताबाट पोखरा १७ को हिमाली टोल पुइमे रेस्टुरेन्ट अगाडि सूरु गरिएको बजारकी संचालिका उषा पौडेल गीरीले जनाएकी छन्  ।

प्रत्येक शनिबार बिहान ७ बजे देखि १० बजे सम्म किसान बजारका रुपमा सञ्चालन हुने र स्थानीय कृषक तथा कृषि संस्थाहरुले मौसमी तरकारी विक्रिका लागि ल्याउने गरेका छन्  । हालैको शनिबारको बजारमा मुना कृषि लिमिटेडको मुना बजार र आमा एग्रो प्रोडक्टका उत्पादन तथा संकलनहरुलाई पनि बजारिकरण गरिएको छ  ।

कृषि वस्तुको बजार मुल्य सूची राखेर किसान तथा उपभोक्ताको प्रत्यक्ष अन्तरक्रिया हुने शनिबारे किसान बजारको लोकप्रियता सँगै कृषि उत्पादन र बजारीकरण प्रवृत्ति विश्लेषण गर्न सहयोग हुने स्थानीय कृषि सरकारका एजेन्सीहरुले प्रतिकृया दिएका छन्  ।

Previous Post

बेगनासमा पनि शुक्रबारे किसान बजार

Next Post

पशु उपचार शिविरमा किसान पुरस्कृत

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पशु उपचार शिविरमा किसान पुरस्कृत

पशु उपचार शिविरमा किसान पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In