• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बीउ आलु उत्पादन क्षेत्रको अनुगमन 

आरसी टाइम्स by आरसी टाइम्स
२३ फाल्गुन २०७९, मंगलवार १३:११
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
बीउ आलु उत्पादन क्षेत्रको अनुगमन 
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स 

पोखरा, फागुन २३

विउ आलुमा आत्मनिर्भरता बढाउन पोखरा महानगरको कृषि महाशाखाले गरेको उत्पादन अनुदान अभ्यास पछि अनुदानग्राही किसान समूहका प्रतिनिधिहरुले सामूहिक अनुगमन गरेका छन्  । पोखरा महानगरपालिका कृषि महशाखाको सहयोगमा बीउ आलु उत्पादन गर्दै आएका कृषक समूह सहकारीको सदस्य, प्राबिधी सहितको स्थलगत सामुहिक अनुगमन गरेका छन्  । अनुगमनका क्रममा पोखरा २३ ठुलाखेत, पोखरा १६ अर्मला, पोखरा २५ हेम्जा, पोखरा १३ काहुखोला, पोखरा २६ ढलेपिपल, पोखरा २९ सफल कृषक समूह र दिपशिखा सहकारीमा गरि ६५ रोपनीमा आलु बीउ उत्पादन भएको  महानगर कृषि महाशाखाले जनाएको छ  ।

केही स्थान बाहेक अन्यत्र संतोषजनक रहेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  । आलु विउको गुणस्तरीयताका लागि रोग किरा नियन्त्रण गर्ने, धेरै नै रोग देखिएको क्षेत्रको बिउको रुपमा नराख्ने, पात खुम्चेको र भाइरस जन्य लक्षण देखिएको बीउ प्रयोग नगर्ने, पुर्ण रुपमा बोट छिप्पिन दिने र सुख्खा समयमा खन्ने, ग्रेडिङ गर्ने र सुरक्षित स्थानमा भन्डारण गर्ने प्राबिधिकहरुले  सुझाएका छन्  ।

Previous Post

पशुमा पूर्णखोपबारे मनाङ्गमा अभिमुखीकरण

Next Post

प्राङ्गारिक कृषि बजारिकरणमा विश्वासको चुनौति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
प्राङ्गारिक कृषि बजारिकरणमा विश्वासको चुनौति

प्राङ्गारिक कृषि बजारिकरणमा विश्वासको चुनौति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In