• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

आरसी टाइम्स by आरसी टाइम्स
१४ मंसिर २०७९, बुधबार १८:४८
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

 

महेन्द्र जीसी/ पर्वत,
गाउँमा जिविकाका सहज जुक्तिहरुको व्यवस्थापनका लागि सम्भावना नदेखेर बसाई सराई बढदै गईरहेको बेला पर्वतका दई दाजुभाईले तरकारी खेती गरेर मनग्य आम्दानी गरीरहेका छन  । क्रमश बाँझिदै गएको जग्गा भाडामा लिएर तरकारी खेती गरीरहेका छन्  । उनिहरुले अहिले तरकारी खेतीका लागि लिएको जमीन विस्तार गर्दै ५० रोपनी पुर्याएका छन्  ।

फलेवास नगर पालिका २ थापाथाना भेडाबारीका दुई दाजुभाईले तीन करोडको लगानीमा ५० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरीहरेका हुन  । बल बहादुर थापा र होम बहादुर थापा दाजुभाईले भुमे भेडाँबारी कृषि तथा पशु फर्म दर्ता गरेर तरकारी उत्पादन गरिरहेका हुन  ।

दुई वर्ष अघि सुरु गरको फर्ममा अहिले स्थानीय ६ जनाले समेत लगानी सँगै काम गरीरहेका छन्  । वित्तिय लगानी प्रवाह गर्न गाउँको जग्गाले मान्यता नपाउँने र शहरी जग्गाले मात्रै मान्यता पाउने भएका कारण गाउँमा बसोवास फर्काउन पनि आँफुहरु कृषि पेशमा लागेको सञ्चालक होम बहादुर थापाले बताएका छन्  ।


अहिले दैनीक ५० किलोदेखि एक कुईन्टलसम्म दैनिक तरकारी बजार पु¥याउँदै आएको कृषि फारममा १२ जनाले रोजगार समेत पाएका छन् । एक कृषि प्राविधिक समेत राखेर सञ्चालन गरिएकोे फर्ममा सिजन अनुसारका सबै तरकारी लगाईएको छ  ।
तीन करोड लगानी भएको फर्ममा अहिले काउली, बन्दा, गोलभेडा ,
साग,भन्टा लगायतका तरकारी बजारका लागि तयार भएका छन । तरकारी बेचेर एक जना कृषि प्राविधिक सहित १२ जनालाई रोजगारी दिन सकेको होम बहादुर थापाले जनाए ।

पहाडी बस्ती, पाखो खेतवारीमा निजि लगानीमा गरिएकोे ठुलो तरकारी फर्म रहेको फलेवास नगर पालिकाले जनाएको छ  । बासाई सराई दर बढीरहेको नगर पालिकामा यसरी युवाहरु संंगठीत भएर कृषि र्फममा लगानी गर्नु सकरात्मक भएको नगरपालिकाकी उप प्रमुख शोभा क्षेत्रीले बताईन  । क्षेत्रीले गाउँ र खेती योग्य जमीनले भरिएको नगरपालिकामा यसरी युवाहरु लागीपर्दा सम्मृद्धीका सम्भावना बढने बताईन  । नगरपालिकाले ठुलो क्षेत्रफलमा गरिएकोे तरकारी फारम पहिलो रहेको जनाएको छ । फारम अहिले ४ बटा व्यवस्थित प्लाष्टिक टनेल निर्माण भएका छन भने ५० रोपनी क्षेत्रफल मै थोपा सिँचाईका लागि तरकारीमा सिँचाई, मल तथा औषधि विरुवालाई दिने प्राविधि जडान गरिएकोे छ  ।

Previous Post

सीतायणः भार्गवी वारुणी विद्या

Next Post

व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In