• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक

आरसी टाइम्स by आरसी टाइम्स
३० जेष्ठ २०८०, मंगलवार १६:४१
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स, पर्वत,
वन्य जन्तुहरुबाट खेति जोगाउन बार बनदेज गर्दा सहज हुने भउपनि बाँदरबाट खेसत जोगाउन मुस्कील भएपछि किसानहरले स्थानीय सरकारलाई बाँदर नियन्त्रणका उपाय अपनाउन गुहार लगाउादै आएका छन्  । कासकीका किसानले सर्वोच्च अदालत सम्ममा मुद्धा पनि हालेका थिए  । तर सरकारले यसबारेमा कुजै उपाय सुझाउन नसकेपछि पर्वतको कटुवा चौपारीका किसानहरुले बाँदर धपाउने र खेति जोगाउने हेरालो तालिका नै सार्वजनिक गरेर स्थानीय सरकारका प्रतिनिधिलाई समेत हेरालो ड्युटीमा खटाएका छन्  ।
पर्वतको कुश्मा नगरपालिका वार्ड नं–९ साविक कटुवाचौपारी गाउँमा मकैबाली तथा धानको बीउ जोगाउन वाँदर कुर्ने पालोको समय तालिका सार्वजनिक गगिरेका हुन्  । जसमा कुश्मा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामशर्मा लामिछानेलाई पनि बाँदर धपाउने ड्युटी परेको छ  । बाँदरले मकैबालीमा उदण्ड मच्याएपछि जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गरी बाँदर धपाउने ड्युटी आँफुलाई पनि परेको लामिछानेले बताए  । उनले भने ‘मेरो पनि खेतीपाती यहिँ नै छ, म पनि यहाँको स्थानीय हुँ , जेठ ३० गते पालोको दिन मैले पनि बाँदर धपाउन दिनभर ड्युटी गर्नुपर्छ ।’
बाँदर धपाउन १५ दिनपछि पुनः ड्युटी गर्नुपर्ने स्थानीय भुवन नेपालीले जानकारी दिए  । एकातिर खडेरीले मकै सुकीरहेका छन भने अर्को तिर बाँदरको विगविगीले किसानलाई मारमा पारेको नेपालीले बताए  ।
गाउँमा बाँदरले खेतीबाली नष्ट गरेपछि हिउँदेखेती मकैबाली जोगाउन विहान ४ बजेदेखी साँझ ७ः३० बजे सम्म खेतमा छाप्रो राखी बाँदर धपाउने ड्युटी गर्न स्थानीयलाई प्रत्येक दिन एकघर एकजनालाई पालो लगाइएको लामिछानेले जानकारी दिए  । अहिले कालीगण्डकी तथा मोदीखोलाको भिरमा बस्ने साढे दुईसय बाँदरको फौज गाउँमा प्रवेश गरी खेतीवाली नष्ट गरिरहेको छ । यसैगरी पत्रकार राजवावु पिसीलाई पनि बाँदर धपाउने ड्युटी परेको छ  । पिसी पनि यहाँका स्थानीयवासी हन्  । पिसीले आफ्नो खेतीमा लगाएको मकैबाली
जोगाउन एकदिन बाँदर धपाउने ड्युटी गर्नुपर्ने पालोमा परेका छ  ।

Previous Post

आगामी वजेटले कृषि पेसालाई सम्मानित गराउन केही गर्छ कि ?

Next Post

दिगो कृषि वहस : ऋषिकृषि रणनीति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
दिगो कृषि वहस : ऋषिकृषि रणनीति

दिगो कृषि वहस : ऋषिकृषि रणनीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In