• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मनाङका कृषि योजनाहरु सार्वजनिक

आरसी टाइम्स by आरसी टाइम्स
३१ भाद्र २०७९, शुक्रबार १८:३१
in कृषि बजार, के भैइरहेछ, फिचर
0
मनाङका कृषि योजनाहरु सार्वजनिक
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
मनाङ्ग,
प्रादेशिक कृषि विकासका लागि ११ बटै जिल्लामा सेवा टेवा प्रवाहका लागि परिचालन गरिएका कृषि पशु सेवाका जिल्ला एजेन्सीहरुले आफनो गत वर्षको क्रियाकलापको सिकाइ र चालु आर्थिक वर्षका लागि प्रस्तव गरि स्वीकृत कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन्  । हालै भाद्र २३का दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङ र कृषि ज्ञान केन्द्र मनाङले जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनवहादुर घलेको अध्यक्षतामा चालु आर्थिक वर्ष७९/८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण गरे  ।

समारोहलाई प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले पनि सम्बोधन गरेका थिए  । भेटेरिनरी अस्पतालको पूंजीगत बजेट १५लाख ७५ हजार र चालु तर्फ २ करोड २२ लाख ६९हजार गरि जम्मा रु २ करोड ३८ लाख ४४ हजार रहेको अस्पतालका प्रमुख पशु चिकित्सक नारायण कुसुमले सार्वजनिक गरे  । तेसै गरि कृषि ज्ञान केन्द्र तर्फ पूंजीगत वजेट १ करोड १लाख ५हजार र चालु तर्फ २ करोड ६९ लाख ७५ हजार गरि ३करोड ७०लाख ८०हजार रहेको मनाङका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले सार्वजनिक गरे  ।

कार्यक्रम सार्वजनिकीकरण समारोहमा सम्बोधन गर्दै प्रजीअ रविन्द्रप्रसाद आचार्यले विगत आर्थिक वर्षमा सन्चालित अनुदान कार्यक्रम लिएकाहरुको होर्डिङ वोर्ड अनिवार्य राख्नु पर्ने, विगत वर्षमा सिफारिस भएका अनुदान ग्राहीहरुको नामावली र होर्डङ वोर्ड अनिवार्य राख्नु पर्ने सुझाव दिए  ।

जिल्ला समन्वय प्रमुख चिन वहादुर घलेले जिल्लामा उत्पादित कृषिजन्य वस्तुको जिल्लामै कति उत्पादन हुन्छ सो विवरण सहित जिल्लामै खपत हुने वातावरण सिर्जनागर्नु अपरिहार्य भएको बताउदै जिल्लाका कृषि एजेन्सीहरुले कृषि उत्पादन , बजारिकरण र उपभोग सन्तुलनका बारेमा आवधिक तथ्यांक प्रणाली बसाल्नु पर्ने खाँचो औल्याए ।

Previous Post

बाग्लुङ्गका पशुपालक किसानहरुका लागि सहकार्यको अवसर

Next Post

महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार

महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In