• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मनाङ्गका चौरीहरुमा अज्ञात रोग

आरसी टाइम्स by आरसी टाइम्स
१३ भाद्र २०७९, सोमबार २१:२५
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
मनाङ्गका चौरीहरुमा अज्ञात रोग
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

 

हिमाली जिल्ला मनाङ्गका चौरी गोठहरुमा अज्ञात रोगका कारण चौरीहरु मरेको जिल्ला पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । मनाङ्गको मनाङ्ग निश्याङ्ग गाउँपालिकाका वडा नं ३ र ५ का चौरी खर्कमा रहेका याक तथा चौरीहरु अचानक मर्न थालेपछि जिल्ला भेटेरीनरी अस्पतालका प्रविधिकहरु स्थलगत उपचारका लागि खटिएको नावल क्षेत्रको चौरी खर्कबाट विज्ञ केन्द्र प्रमुख नारायण कुशुमले जनाएका छन् ।

चौरीहरुमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरुले भ्याकुते रोगको आशंका गरेका छन् । चौरीहरुको रगत तथा बोनम्यारोको प्राप्त नमुना परिक्षणबाट भ्याकुते रोगको पुष्टी हुन नसकेको प्रादेशिक पशुरोग प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले जनाएका छन् । चौरीहरुको गोबर परिक्षण गर्न नमुना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टी हुन नसकेको , हिमाली चौरीहरुलाई भाद्र— आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहेको पाण्डेले जनाएका छन् ।

समुन्द्र सतहदेखि ४५०० मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० वटा चौरी मरेको मनाङ्गबाट जनाइएको छ । भ्राकामा चौरी मर्ने क्रम रोकिएको तर नावल क्षेत्रमा अझै चौरीहरु विरामी रहेकाले चिकित्शकीय निगरानी रहेको भेटेरीनरी अस्पताल प्रमुख तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख नारायाण कुशुमले जनाएका छन् । जिल्लामा पूर्ण खोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीहरुमा देखिएको समस्याले खोप अभियानको औचित्य बढी देखिएको बताइएको छ ।

 

Previous Post

लमजुङमा बर्षे आलु उत्पादनमा किसान उत्साहित

Next Post

पोखरा महानगरमा कृषि कार्यक्रमका लागि प्रस्ताव आव्हान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पोखरा महानगरमा कृषि कार्यक्रमका लागि प्रस्ताव आव्हान

पोखरा महानगरमा कृषि कार्यक्रमका लागि प्रस्ताव आव्हान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In