• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महको अन्तराष्ट्रिय बजारीकरणमा सघाउन मौरी किसानको माग

आरसी टाइम्स by आरसी टाइम्स
११ बैशाख २०८०, सोमबार २३:२९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
हचुवामा भूमि वर्गीकरण : ऐनको कमजोरीले साना किसान मर्कामा
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी,
पर्वत, बैशाख ११
मौरी पालनको प्रचुर सम्भावना रहेको पर्वतमा मौरीपालन गरेर आम्दानी गरीरहेका किसानहरुले महको बजारीकरणको लागी मान्यता प्राप्त लेवलीङ र प्याकेजिङ प्रविधिका लागि सरकारी सहयोगको माग गरेका छन  । दशकौ पहिलेदेखि शेराना जातको मौरीपालेर मह उत्पादन गरीरहेका किसानले महको अन्तराष्ट्रिय बजारको लागि सरकारी तवरबाट लेवलीङ र प्याकेजिङ हुँदा बजारिकरणमा सहज हुने अपेक्षा राखेको बताएका छन्  ।
मौरीपालन व्यवसाय ज्यामीतीय रुपमा विस्तार हुने र ग्रामीण भेगमा विस्तारको सम्भावना धेरै भएर पनि अन्तराष्ट्रिय बजारको सुनिश्चितता नहुँदा व्यवसाय विस्तारमा चुनौती भएको मौरीपालक किसानहरुले बताएका छन्  । दश वर्ष देखी मौरीपालन गर्दै आएका फलेवास नगरपालिकाका मदन चापागाईले सरकारी तवरबाट मान्यता पाउन लेवलिङसम्म व्यवस्था भएमा उत्पादन बढाउन सकीने बताए  ।
यो वर्ष लामो समय वर्षा नहुदा फुल कम फुल्ने र फुल फुल्ने हिउँदे खेती तोरी लगायतको खेतीको क्षेत्रफल घटदा चरनको कमीले मह उत्पादन घटेको बताइएको छ  । मौरीपालनबाटै गत वर्ष एक सय पचास गोला र तीन कुइन्टल मह विक्रि गरेकोमा यो वर्ष उत्पादन घटेको चपागाईले बताईन  ।


उत्पादीत महलाई बजारीकरण गर्न सरकारी तवरबाट सघाउने कार्यक्रम आवश्यक भएको चापागाई परिवारले जनाएको छ  ।
एक सय ५० घार मौरीपालन गरेको चापागाई परिवारले मौरीपाल बाट वर्षेनी दश देखी १२ लाखसम्म आम्दानी गर्दै आएको जनाएको छ  । स्थानीय तवरमा पालीएका मौरीबाट उत्पादित महलाई लेवलीङ र प्याकेजिङको आवश्यकता भएको किसानहरुले बताएका छन  । बजारको सुनिश्चितताका लागि नगर पालिकाले पनि थप पहल गर्ने फलेवास नगर उप प्रमुख शोभा कुमारी क्षेत्रीले बताईन  ।
पर्वत जिल्ला पहाडी भेग धेरै बन वुटयान क्षेत्र भएका कारण मौरीपालन सम्भावन धेरै भएको यस क्षेत्रमा मौरीपालन क्षेत्र विस्तार गर्ने सम्भावन धेरै रहेको छ  । तर मौरीपालन गरीरहेका किसानहरुले भने आगामी बजारको सुनिश्चिताको सम्भावना कम देखेर लगानी बढाउन अन्यौल भएको बताएका छन्  ।

Previous Post

पर्यटन सहकारीद्धारा रैथाने खाना परिकार प्रदर्शनी

Next Post

महानगरमा कृषि एम्बुलेन्सको परिक्षण

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
महानगरमा कृषि एम्बुलेन्सको परिक्षण

महानगरमा कृषि एम्बुलेन्सको परिक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In