• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 

आरसी टाइम्स by आरसी टाइम्स
५ असार २०८०, मंगलवार १७:०४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
लमजुङ्ग,
किसानहरुलाई उन्नत खेति प्रविधि हस्तान्तरणका लागि कृषि ज्ञान केन्द्रहरुले प्रविधिमैत्रि किसान सहजकिरणका लागि तालिमे प्रयासहरु थालेका छन्  ।  कृषि ज्ञान केन्द्र लमजुङले गत हप्ता उन्नत धान खेति प्रबिधि सम्बन्धी तालिम संचाल गरेको छ  ।  असार १ गते समम संचालन भएको चार दिने  तालिम सत्रमा धान बाली प्रर्बधन कार्यक्रम अन्तरगत छनौटमा परेका बिभिन्न कृषक समुह तथा कृषि सहकारीमा आबद्ध कृषकहरुलाई समेटिएको छ ।  तालिममा सुन्दरबजार, मध्यनेपाल, राईनास, बेशिशहर नगरपालिका तथा मर्स्याङदी गाँउपालिकाका गरी २१ जना महिला कृषकहरु मात्र सहभागी भएको कृषि ज्ञान केन्द्र लमजुङ्गले जनाएको छ  ।
तालिम सत्रहरुमा उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण,सिफारिस मलखाद तथा रोग कीराको ब्यबस्थापनमा जोड दिई कम लागतमा उत्पादकत्व बृद्धि गर्ने जुक्ति सिकाइएको छ  ।  तालिमको सहजिकरणका लागि  कृषि ज्ञान केन्द्र लमजुङका बरिष्ठ बालि बिकास अधिकृत सुदिप खतिवडा, कृषि आधुनिकिकरण परियोजना लमजुङका बरिष्ठ कृषि बिकास अधिकृत अजय अधिकारी, कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ बिज्ञ मदन रेग्मी, अधिकृत बिजय पौडेल, प्रा.स. समिक्षा सेढाई तथा गिता शाहले सहजिकरण गरेका थिए  ।
  तालिम समापनको अवसरमा किसानहरुलाई सेवाटेवा अन्तरगत १६ लिटरको स्प्रेयर बितरण  गरिएको छ  ।  तालिममा सिकेका सिपलाई आफ्नो छरछिमेकमा समेत बताई धानको उत्पादन बृद्धिको लागि सबैले हातेमालो गर्नु पर्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले किसानहरुमा आग्रह गरेका छन्  ।
Previous Post

दिगो कृषि वहस : ऋषिकृषि रणनीति

Next Post

बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी

बाँझो जग्गामा वैकल्पिक तेलहन सूर्यमुखी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In