• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

माझथुममा कृषि उपज संकलन केन्द्र

आरसी टाइम्स by आरसी टाइम्स
३१ आश्विन २०७९, सोमबार १८:३६
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
माझथुममा कृषि उपज संकलन केन्द्र
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज ३१
पोखराको फेवा ताल शिरानका बस्तीहरुको कृषिउपज बजारिकरणलाई टेवा पुर्याउन माझथुममा कृषि उपज संकलन केन्द्र सूरु भएको छ  । माझथुममा कृषि सहकारी संस्था को ११ औ बार्षिक साधारण सभाको मौका पारेर कृषि उपज सन्कलन तथा बिक्री केन्द्रको पनि शुभारम्भ गरिएको हो  । हालैका दिनमा सरकारी सहुल्यतप्राप्त मल विउ विक्रीका लागि पनि कृषि सरकारीको आफ्नै विक्रि केन्द्रको खाँचो महशुस गरेर सहकारीको सक्रियतामा कृषि उपज संकलन केन्द्र तथा कारोबार थालनी गरिएको जनाइएको छ  ।

संस्था मार्फत अनुदानको रासायनिक मल बिक्री बितरण, उन्नत बीउ बिजन बितरण, दैनिक दूध संकलन हुँदै आएको मा अब कृषि उपज संकलन तथा बिक्री गर्न पनि थालिएको छ  । गत बर्ष फेवा किनारका खेतियोग्य १०० रोपनीको क्लस्टरमा गहु उत्पादन गरेको सहकारीको आफ्नो भवनबाटै सबै सेवा  उपलब्ध गर्दै छरिएर रहेका साना कृषकलाई समेटी उत्पादन तथा बिक्री बितरणमा सहजीकरण गर्ने लक्षमा प्रेरित भएको जनाइएको छ ।

Previous Post

धानको वीउ फलाउँदै फलेवासका किसान

Next Post

पर्यटन र जडिबुटीको भरमा चुमनुब्रीको जनजीविका

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

पर्यटन र जडिबुटीको भरमा चुमनुब्रीको जनजीविका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In