• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

रैथाने बालीको परिकार विविधिकरण गर्न जोड

आरसी टाइम्स by आरसी टाइम्स
२० असार २०७९, सोमबार १९:२५
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
रैथाने बालीको परिकार विविधिकरण गर्न जोड
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, आषाढ २०
जैविक विविधता र पोषणमा विविधता रहेको रैथाने बालीहरुको पोषीलो पक्षलाई खाद्य संस्कृति र बजारमा विस्तार गर्न परिकारमा विविधिकरण आवश्यक रहेको खाद्य शोधकर्ताहरुले जोड दिएका छन् । रैथाने बालीमा पोषणको महत्वका दृष्टिले बढी नै उपयोगी भएपनि उपभोक्ता रुची मैत्री परिकार प्रस्तुत गर्न नसकेका कारण बालीको उपभोक्ता बजार विस्तार गर्न कठिनाइ भइरहेको उनिहरुले बताएका छन्  । हरेक रैथाने बालीको उपभोक्ता मैत्री परिकारहरु पस्कने अभ्यास बढाउन सकेमा बजारको मागले नै रैथाने बालीको बजार विस्तारमा सहयोगी हुने उनीहरुले बताएका छन्  ।

गण्डकी प्रदेशको कृषि मन्त्रालयको अगुवाइमा हालै पोखरामा आयोजित खाद्य र पोषण सुरक्षाका लागि रैथाने बाली संरक्षण तथा प्रबद्र्धन सम्बन्धी गोष्ठीमा खाद्य सोधकर्ताहरुले पोषीला रैथाने बालीहरुमा भएको अनुसन्धान र तिनिहरुको संरक्षणका चुनौतिहरुका बारेमा सम्बाद गर्दै कृषि उत्पादन र बजार प्रवद्र्धनका जुक्तिहरु सुझाएका छन्  ।


पोषणका सबालमा उपभोक्ताहरुलाई अभिप्रेरणा जरुरी रहेको खाद्य गुण नियन्त्रण कर्मीहरुल जोड दिएका छन् भने किसान तथा कृषि उद्यमीहरुलाई खाद्य प्रयोगशालाको सहज पहुँचको खाँचो रहेको उद्यमीहरुले औल्याएका छन्  । सरकारी खाद प्रयोगशालाको परिक्षण कार्य पात्रोमा निजी उद्यमीका उपजहरुको पनि परिक्षण गर्दै बजारमा पोषण गुणस्तरका बारेमा संचारिकरण गर्नमा प्रदेश सरकाले जोड दिनु पर्ने विज्ञहरुले औल्याएका छन्  । यस्ता पोषणका सबालहरु संचारीकरण अभ्यासहरुमा ‘रैथाने जातका बालीहरुको इज्जत बढाइदिन’ किसानहरुले आग्रह गरेका छन्  ।

रैथाने बालीमा पोषणको मात्रा र महत्वका सबालमा बालीको अनुवांशिक गुण र उत्पादन प्रकृयाको व्यवस्थापन प्रणाली जिम्मेवार रहने भएकाले सरकारले वाली अनुसन्धान र पोषण संरक्षणका उपायहरुमा लगानी बढाउनु पर्ने खाँचो औल्याइएको छ भने निजि क्षेत्रले उपभोक्ता बजार विस्तारका जुक्ति अपनाउनु पर्ने र खाद्यसंस्कृति रुपान्तरण मैत्री संचारीकरणमा जोड दिनुपर्ने सुझाव दिएका छन्  ।
खाद्यपोषण सम्बादका लागि गण्डकी प्रदेश कृषि मन्त्रालयका तर्फबाट बालकृष्ण अधिकारी, कृषि अनुसन्धान निर्देशनालयबाट रमेश आचार्य र लिवर्डबाट श्रीप्रसाद न्युपानेले छलफलपत्र पेश गरेका थिए  ।

छलफलका क्रममा लिवर्डको पहलमा खुलेको अन्नपात एग्रो प्रालि र मुनाबजार र सुनौला हजार दिनका पोषिलो आहारा अभियान सुआहाराका स्थानीय प्रतिनिधिहरुले रैथाने पोषणयुक्त बालीको बजारीकरणमा भोगेका कठिनाइहरुका बारेमा अनुभव सुनाएका थिए  ।
रैथाने पोषिला खाद्यबस्तुहरुलाई विद्यालय खाजा कार्यक्रमसँग जोडेर पनि बजार विस्तार गर्न र विद्यालय खाजा कार्यक्रममा सुधार गर्न सकिने पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले सुझाएका थिए  । यसैगरि पोषण सुरक्षा अनुसन्धान र बजारीकरणका जुक्तिहरुमा अन्तर—मन्त्रालय सहकार्य र सहलगानीको सम्भावना पनि रहेको र संस्थागत ज्ञानको आदान प्रदान जरुरी देखिएको प्रादेशिक स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि बुद्धिसागर अधिकारीले बताए  ।

Previous Post

बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड

Next Post

खाद्य स्वच्छताका लागि बजार अनुगमन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
खाद्य स्वच्छताका लागि बजार अनुगमन

खाद्य स्वच्छताका लागि बजार अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In