• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

लम्पि स्किन रोग र नियन्त्रणका प्रयासहरु

—डा लक्ष्मण बहादुर ढकाल, 

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०८०, मंगलवार ००:१७
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
‘लम्पी स्किन’ महामारी बढदो क्रममा
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter
—डा लक्ष्मण बहादुर ढकाल, 
पशुधनमा गीर्खे रोगका रुपमा देखापरि प्रकोपकै रुपमा फैलिएको लम्पि स्किन रोग आज भन्दा करिव ९० वर्ष अगाडि अफ्रिकी महादेशमा देखापरेको थियो  ।  गाई, भैसीमा देखिने  यो रोग वि.स. २०७७ साल बाट नेपालमा पनि देखापर्न थालेको हो  ।  विगतका २ वर्षमा यो रोगले खासै प्रभाव नदेखाएतापनि यस वर्ष लम्पि स्किन रोगले ठूलो पशुधन क्षति पु¥याएको छ  ।
देशका ७७ वटा जिल्लामा फैलिएको यस रोगले ठूलो संख्यामा गाई, भैसी मरेका,े लाखौ संख्यामा विरामी बनाएको हुँदा विशेषगरि दुध उत्पादन ह्वातै घटेको अवस्था छ  ।
पक्स प्रजातीको भाइरसबाट हुने यो रोग जनावरलाई टोक्ने किराहरु (झिंगा, लामखुट्टे, भुसुना, किर्ना, डांस) बढी सक्रिय हुने समय वर्षायाम नै हो  ।  किराहरुको जिवनचक्रमा वर्षायाम, प्रजनन्, चाहाराको खोजी र जमेको पानी पाइने हुादा यीनीहरलाई  निक्कै उपयुक्त समय भएकोले रोगको संक्रमण र फैलन सहज हुने गर्दछ  ।
शुरुका दिनमा शरिरका विभिन्न भागमा हल्का उठेका फोका देखा पर्ने, ज्वरो आउने प्रारम्भीक लक्षणबाट सुरु हुने र केहिसमयमा फोका फुट्ने घाउ हुने औसापनर्,े दानापानी नखाने, गर्भीणी जनावरले तुहाउने, जनावर हवात्तै दुव्लाउने, ंलंगडो हुने एंव दुधालु जनावरले १०(१५५ देखि ८०५ सम्म दुध उत्पादन घटाउने गर्दछन्  ।
कमजोर व्यवस्थापन, रोगप्रतिरोधात्मक क्षमता न्यून भएका तनावयुक्त वातावरणमा पालिएका, जैविक सुरक्षाको मापदण्ड पुरा नभएका तथा लक्षणका आधारमा गरिने न्यूनतम उपायहरु अवलम्वन नगरिए जनावर मर्न सक्दछन्  ।  यो गाई र भैसीको रोग भएतापनि हालको सन्दर्भमा विरामी हुने र मर्ने संख्या गाई प्रजातीमा वढी देखिएको छ  ।
आगामी वर्षमा यस रोगको प्रभावले देहाय बमोजिमका असरहरु बढ्न सक्ने सम्भावना छन्ः
—बझोपनमा वृद्धि हुने हुँदा रोगका असर अवशेष दिर्घकाल सम्म हुन सक्दछ
—दुधको उत्पादन निक्कै घट्ने हुनसक्दछ
—रोग अझ सशक्त्त भएर दखापर्ने
—पशु मृत्यु, खोपको असुनिश्चता, वाझोपन, ओसार पसारको अफ्ट्यारोले पशु बेचविखन हुन नसक्नुका कारण पेशागत पलायन
—समग्र कृषक तथा देशको अथतन्त्रमा तरलता बढ्न सक्नेछ्  ।
गण्डकी प्रदेशमा भएका करिव ८ लाख जानवर भध्ये खोप सुविधा अन्तर्गत ६० हजारलाई मात्र समेटिएको अवस्थालाई  निक्कै न्यून उपलब्धी मान्नु पर्दछ  ।
पशुवस्तुको मृत्युदरलाई आधार मान्ने क्रममा गण्डकीमा कतिपय जिल्लाहरुमा ०.८५ (गोरखा)रहेको छ भने कतिपय जिल्लामा (कास्की) ४.५५ सम्म देखिएको अवस्था छ  ।  देशको पूरै पशुवस्तुहरुको सन्दर्भमा हालसम्म यस रोगले १० लाख भन्दा बढी विरामी परेको र ५० हजार भन्दा बढीको संख्यामा मरीसकेको र एक खर्ब रुपैया भन्दा बढी क्षति पु¥याएको तथ्याङ्क देखिन्छ  ।
रोगलाई समयमा नै नियन्त्रणमा लिन नसकिएको खण्डमा यसले पार्ने असर निकै पिडादायी हुने निश्चित छ  ।  गण्डकी प्रदेशमा रोग देखा पर्ना साथ पशु स्वास्थ्य संग सरोकार सबै निकायहरु सक्रिय भएको पाइएको छ  ।  यसैक्रममा निजी क्षेत्रको दुग्ध प्रसोधन कम्पनी सुजल डेरी प्रा.लि. पोखराले गत वैशाख २८ गते देखिनै दुग्ध उत्पादक सहकारीहरुका प्रतिनिधिहरु र अन्य कयौ स्थानमा स्थलगत रुपमा किसानहरुमा जनचेतनामुलक क्रियाकलाप गर्दै आएको छ   ।  उक्त अवसरमा रोगको पहिचान, रोग सर्ने तरिका, बचावटका उपायहरु र रोग देखा नपरेका ठाँउहरुमा खोप कार्यक्रम संचालन गर्न पहल गरिएको थियो  ।  रोगको प्रकृतिलाई मुल्यांकन गर्दा प्रति वर्र्ष यस रोग झन संक्रामक हुदै क्षति तिव्र पार्ने देखिएकोले आगामी वर्षको तयारी अझै व्यापक र संगठीत तवरले हुनुपर्ने देखिन्छ  ।
यो रोग जनावरहरुबाट मानिसमा सर्ने (जुनोटिक्स) नभएकोले रोगी जनावरबाट प्राप्त दुधलाई राम्रो सँग तताएर खानाले तथा सेवन गर्दा मानिसहरुमा यो रोग सर्ने सम्भावना देखिदैन  ।
( डा. ढकाल, सुजल डेरी प्रालिसँग आवद्ध विज्ञ हुन्  । —सं.) 
Previous Post

कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति

Next Post

‘फोहरबाट मोहर र पातबाट पैसा’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘फोहरबाट मोहर र पातबाट पैसा’

‘फोहरबाट मोहर र पातबाट पैसा’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In