• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ

आरसी टाइम्स by आरसी टाइम्स
१२ भाद्र २०८०, मंगलवार ०७:३६
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा भाद्र ११
नयाँ आर्थिक वर्षलागेपछि पोखरा महानगरका वडा कार्यालयहरुले स्थानीय किसानहरुलाई दिइएका सेवा टेवा र सुविधाका बारेमा सम्बाद थालेका छन्  । यहि मौकामा किसानहरुले गत वर्षका कमजोरी र लगानीका जटीलता तथा चालु वर्षका योजनाबारे महानगरका प्रतिनिधि वडाध्यक्षसँग सवाल जवाफ गर्न थालेका छन्  । यहि क्रममा पोखरा २५ वार्ड कार्यलयको आयोजनामा संचालित सम्बादमा किसानहरुले महानगर सत्ता प्रति विभिन्न सबाल उठाएका छन्  ।
कृषि बजारिकरणका माध्यमबाट समृद्धिको मोडेल अभ्यास गर्ने दावी गरिरहेको पोखरा महानगरमा हेम्जाका किसानहरुले स्थानीय कृषि बजारमा हरेक दिन ५—६ गाडी सामान पठाउँदै आएका छन्  । तर पनि समयमै गुणस्तरीय मल तथा बिउ उपलब्धता नहुने र यो बर्ष भक्तपुर लोकल काक्रोको बिउ गतिलो नहुँनाले बजारको सिजनमा भनेजस्तो लाभ लिन नसकिएको बताएका छन्  । किसानहरुले कृषि अनुदान प्रक्रिया लामो र झन्झटिलो भएको ब्यबसाय दर्ता, नबिकरण र स्थाइ लेखा नम्बर बापतको कर बढेकोमा किसानहरुले गुनासो गरेका छन्  ।
कृषि बिमा र सहुलियत ऋण लिन किसानलाई सहज नभएको गुनासो गरिएको छ  । किसानलाई उन्नत प्रविधिमा पहुँच गर्न प्रेरित गर्दै जग्गा तयारीको लागि ट्रयाक्टर प्रयोग गर्दा भाडा रकम प्रति घण्टा रु ३००० देखि ३५०० सम्म असुलिने गरेको, र यो मुल्य डोजरको भन्दा पनि धेरै भएको गुनासो गर्दै स्थानीय सरकारले प्रविधि प्रयोगको भाडा दर तोकेर एकरुपता कायम गर्न किसानहरुले सुझाएका छन्  ।
किसान पहिचानको सबालमा जटिलता आएको बताउँदै बालि अनुसार किसान छुट्याउनु पर्ने पनि सुझाइएको छ  । बजार हेरेर सबैले एकै लगाउने होइन , धेरै बालि खेति गराउनु पर्र्यो भन्दै किसानहरुले बाली विविधिकरणबाट दिगो बजारीकरण मोडलमा लैजान महानगरलाई सुझाएका छन्  ।

Previous Post

चौंरीका वाच्छा–वाच्छी जोगाउन गाह्रो, स्याउका बेर्ना नसरेर क्षति

Next Post

अन्न उत्पादनका साधनको  दान महिमा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
अन्न उत्पादनका साधनको  दान महिमा

अन्न उत्पादनका साधनको  दान महिमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In