• Aarsee Times
Monday, May 26, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

विहादीमा कृषक पाठशाला

आरसी टाइम्स by आरसी टाइम्स
२ फाल्गुन २०७९, मंगलवार २०:१३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
विहादीमा कृषक पाठशाला
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

पर्वत, फागुन २
किसानहरुमा कृषि वाली उत्पादनका लागि माटो तयारी तथा र रोग किरा नियन्त्रणका सिप विस्तारका लागि नमुना अभ्यास हुँदै आएको कृषक पाठशाला सिकाइ ग्रामीण किसानहरुमा विस्तार हुँदै गएको छ । हालै दक्षिण पर्वतको विहादी गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर २ बराचौरमा ३२ जना किसानहरको सहभागीतामा सिर्जनशील आईपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ ।

यसै गरि वडा नं ३को रानीपानीमा पनि ३१ जना किसानहरुको सहभागीतामा उद्यमशील कृषक पाठशाला संचालन भइरहेको छ । गोलभेडा वालीका लागि १६ हप्तासम्म सञ्चालन हुने कृषक पाठशालामा किसानहरुलाई माटो परिक्षण , नर्सरी स्थापना तथा विउको उमारशक्ति परिक्षण गर्ने तरिका बारे सहजीकरण गरिएको कृषक पाठशालाका सहजकर्ता रिखीराम भुसालले जनाएका छन् ।

Previous Post

उखु पकेट क्षेत्रमा लागत खर्चमा अनुदान

Next Post

आलु खेती जोगाउने रैथाने जुक्ति : तन्ना र सारीले बारेर बाली जोगाउँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
आलु खेती जोगाउने रैथाने जुक्ति : तन्ना र सारीले बारेर बाली जोगाउँदै

आलु खेती जोगाउने रैथाने जुक्ति : तन्ना र सारीले बारेर बाली जोगाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In