• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

आरसी टाइम्स by आरसी टाइम्स
१४ मंसिर २०७९, बुधबार १८:५२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो/पोखरा,
सहरी जिविकामा व्यवसायिक उद्यमशलिता विकास गर्न पोखरा महानगरपालिका र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)को साझेदारी असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) संस्थाको व्यवस्थापनमा उक्त कार्यक्रम थालीएको जनाइएको छ  । पोखरा महानगरपालिकामा रहेको व्यवसाय प्रवद्र्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवद्र्धन केन्द्र इबीक परियोजना सहजीकरण गर्न २४ जनालाई उक्त अनुदान प्रबाह गर्न लागिएको जनाइएको छ  ।
शहरी उद्यमीहरुको उद्यमशीलता विस्तार गर्न तथा नवप्रबर्तनमुलक व्यवसाय सूरुआत गर्न उक्त अनुदान र पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ  । महानगरले छानेका २४ उद्यमीहरुमा कृषिमुलक उद्यममा जोडिएका ११ वटा, हस्तकलासँग जोडिएका ५ वटा, सहरी सरसफाइ योगदान मुलक ४ वटा जडीबुटी आयुर्वेद विस्तारमा १ वटा, परम्परागत सिलाइ पेशाको १ र तारामण्डल अवलोकन तथा मेटल उद्योग सञ्चालनका लागि स्थापना गरिउका फर्महरुलाई अनुदान पुरस्कारमा छनौट गरिएको महानगरले जनाएको छ  ।
इबिक परियोजना अन्तर्गत उद्यमशिलता तथा ब्यबसाय प्रबद्र्धनको लागि स्टार्ट अप तथा प्रोत्साहन सहयोग कार्यक्रमको लागि ३६ आवेदन प्राप्त भएको मध्ये मेरिटमा परेका ३० वटालाई प्रारम्भिक रुपमा छनौट गरिएको भएपनि अन्तिम अवस्थासम्म योग्यता क्रममा रहेका २४ जनालाई पुरस्कृत गरिएको महानगरले जनाएको छ । उद्यमीहरुले आफुले गरेको काम, नबिनतम सोच, उद्देश्यको साथै स्थानीय स्रोत साधनको प्रयोग,
रोजगारी सिर्जना, दिगोपना, भावी योजनाहरु बारे छोटो प्रस्तुति पनि
पेश गरेका आधारमा छनौटका लागि सहज भएको जनाइएको छ  । कतिपय उद्यमीहरु व्यवसाय बिस्तार गर्ने योजनामा रहेका छन् भने कतियले नयाँ शुरूवात गर्ने अवस्थामा रहेको जनाइएको छ  । गत दुई वर्षमा कोरोना कहरका कारण थलिएको ब्यबसाय उकास्नका लागि ब्यबसाय प्रबद्र्धन र बजारीकरणको लागि राज्यको सहयोग आवश्यक रहेकोले यस्ता उद्यमशील सहगोग अनुदानले सकारात्मक योगदान पुर्याउने पुरस्कृत उद्यमीहरुले बताएका छन्  । पोखरा महानगरपालिकाले पहिलो चरणमा ब्यबसाय गरिरहेका २४ जना उद्यमीलाई पुरस्कार स्वरुप रु ५०,००० का दरले प्रोत्साहन गरेको जनाइएको छ  ।
आगामी दिनमा उद्यमशिलता बिकास सम्बन्धि थप प्रबद्र्धनात्मक कार्यक्रम, युवा स्वरोजगार, उत्पादनमुलक तथा रोजगारी सिर्जना गर्ने क्रियाकलापमा जोड दिदै जाने सो कार्यका लागि ब्यबसाय प्रबद्र्धन सम्बन्धि कार्यबिधी २०७९ स्वीकृत भइसकेको महानगरले जनाएको छ  ।

Previous Post

भेडाबारीमा करोडको लगानीमा तरकारी खेती : ग्रामीण रोजगार विस्तारमा पनि सहयोगी

Next Post

हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In