• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सुन्तला बोटलाई छाता

आरसी टाइम्स by आरसी टाइम्स
३ चैत्र २०८१, सोमबार ००:१२
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
सुन्तला बोटलाई छाता
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र,४
वर्षेनी असीना पानीले सताउने सुन्तला किसानहरुले सुन्तलालाई छाता ओडाएर असिनाबाट जेगाउन पहल थालेका छन्  । प्राय चैत्रदेखि जेष्ठ महिनासम्म हावा हुरी र असिना पानी बढी आएर सुन्तला काइनो पलाउन र फुल्ने बेलामा क्षती पार्ने अवस्था भोगेका किसानहरुले सुन्तलालाार्इृ छाता ओडाउन पहल थालेका हुन्  । किसानलाई पोखरा महानगर कृषि शाखाले साथ दिएको छ  ।
महानगर कृषि शाखाले करिव १० लाख बराबरको बजेट विनियोजन गरेर किसानलाई ७० प्रतिशत अनुदान दिने नीति अगाडी सारेको शाखाका सूचना अधिकारी सुरोज चिलुवालले जनाएका छन्  । चिलुवालका अनुसार पोखरा २१ का ८ वटा कृषि फर्म, कृषक समूह र सहकारी मिलेर ५१ रोल असिना छेक्ने जाली लगेका छन्  ।
लक्ष्मी मल्ल ठकुरी, प्रकाश पौडेल( प्रभा प्रतिक फर्म) , देवीदेउराली कृषक समूहका डिल्लीराज लामिछाने, छिनेडाडा पशुपालन तथा सहकारीका उमानाथ सुवेदी, अम्बिका सुवेदी कोइराला, फेदी पाटन फलफुल उत्पादक समुहका प्रकाश पौडेल, माझपाटन कृषि उत्पादक समूहका बेदनाथ पराजुली, पोख्रेलथोक कृषक समूहका नेत्र प्रसाद पोखरेलले यो कार्यक्रमको अगुवाई गरेका छन्  ।
समुहका सदस्य किसानहरुको सुन्तला बगैचामा छाता ओढाउने गरि नगरपालिकासँग सझौता गरिउको छ  । संझौता अनुसार ५१ रोल असिना छेक्ने जाली नगरपालिकाले दिएको जनाइएको छ  । एक रोल जालीले करिव ७—८ वटा सुन्तलाका बोटमा छाता ओढाउन सकिने अनुमान गरिए अनुसार यो नमुना प्रयोगबाट ४०८ सुन्तलाबोटमा छाता ओढाउने अपेक्षा गरिएको छ ।
सुन्तला खेतिमा नमुनाको वडा बनेको पोखरा २१मा यो सुन्तला छाता कार्यक्रमले कस्तो प्रभाव पार्ने छ र उत्पादकत्व कस्तो हुने छ भन्ने बारेमा आगामी वर्षको सुन्तला बजारिकरण गर्ने मंसिर सम्ममा प्रभावको आँकलन गर्न सकिने महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

Previous Post

मध्यविन्दुको रैथाने खाना महोत्सवका सिकाइहरु

Next Post

कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग

कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In