• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सून्तला बगैचा सुधारका लागि पहल

आरसी टाइम्स by आरसी टाइम्स
१२ फाल्गुन २०८१, सोमबार १९:४४
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
सून्तला बगैचा सुधारका लागि पहल
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, फाल्गुण १२
विश्व खाद्य संगठन—नेपालको सहयोगमा उच्च बजार मुल्यका सुन्तलाको उत्पादकत्व बढाउन स्थानीय किसानहरुलाई सुन्तला बगैंचा व्यवस्थापन तालिम मार्फत सहजिकरण गर्न थालीएको छ  । सुन्तला खेतिका लागि असल अभ्यास सम्बन्धमा स्थलगत तालिम उपलब्ध गराइएको छ  । पोखराको सुन्तला पकेट क्षेत्रका रपमा पहिचान बनाएको २१ वडा स्थीति कृस्ती गाउँमा स्थानीय सुन्तला किसानहरुलाई सामुहिकरुपमा एकै दिनमा एकै थलोमा प्रबिधीहरुबारे सिकाइ हस्तान्तरण गरिएको छ  ।
सिकाइका क्रममा किसानहरुलाई जैविक मलको तयारी तथा प्रयोग सम्बन्धी स्थलगत काइदाका बारेमा सिकाइएको छ  । यसैगरि सुन्तला बगैंचा सरसफाइ, काँटछाँट तथा मल प्रयोग विधिपनि सिकाइएको छ  । किसानहरले सुकेका झिंगटा पोलेर बनाउन सकिने अँगारे मल बायोचार निर्माण तथा प्रयोग गर्न पनि सिकाइएको छ  ।
पोखरा महानगर कृषि शाखाको समन्वयमा भएको तालिमे सत्रमा किसानहरुले बोर्डो पेस्ट तथा मिश्रण तयारी तथा प्रयोग गर्न सिकेका छन् भने सुन्तलाको फेदमा गोडमेल, मल व्यवस्थापन र छापोको प्रयोग गर्न समेत सिकेका छन्  । दिगो र असल कृषि अभ्यासमा आत्मसात गरिएको रासायनिक विषादी रहित खेति प्रयासका लागि जैविक वनस्पनि मिश्रणबाट बनाइने झोल विषादी निर्माण विधि समेत किसानलाई सिकाइएको छ  । गत वर्ष देखि नै स्थानीय सुन्तलामा देखिएको विरुवाको पातहरू ग्रिनिङ रोग परीक्षण परीक्षणको लागि स्याम्पल संकलन समेत गरिएको छ भने माटोमा खाध्यतत्व अवस्था परीक्षणको लागि नमुना पनि संकलन गरिएको छ  ।
सुन्तला खेतिबाट नगदी आर्जन गरेका कृस्तिका किसानहरु सुन्तलाको उच्च उत्पादन लिनका लागि बगैचा व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै नियमित रोग मुक्त बगैचा निर्माण अभियानमा जुटिरहेका छन्  ।

Previous Post

असल कृषि अभ्यासका लागि बाली उपचार शिविर

Next Post

हिमाली चरन खर्कहरुमा  विषाक्त घाँसले किसान चिन्तीत

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
हिमाली चरन खर्कहरुमा  विषाक्त घाँसले किसान चिन्तीत

हिमाली चरन खर्कहरुमा  विषाक्त घाँसले किसान चिन्तीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In