• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

स्थानीय तहमा प्राङ्गारिक कृषि प्रसारको पहल

आरसी टाइम्स by आरसी टाइम्स
२३ श्रावण २०७९, सोमबार २३:०५
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
स्थानीय तहमा प्राङ्गारिक कृषि प्रसारको पहल
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
स्याङ्गजा, श्रावण २३
प्राङ्गारिक कृषिबारे स्थानीय जनप्रतीनीधि, पालिका तहका कर्मचारी र सरोकारवालाको क्षमता बढाई स्थानीय तहबाटै दीगो सञ्चालनका लागि स्याङ्जाका पालिकाहरुमा पहल थालिएको छ  ।
प्राङ्गारिक खेतिको प्रसारमा सहजिकरण गर्दै आएको आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले वालिङ, गल्याङ र चापाकोट नगरपालिका साथै कालिगण्डकी गाँउपालिकाका स्थानीय जनप्रतीनीधि, पालिका तहका कर्मचारी र सरोकारवालाहरुलाई अभियान वार्ता चलाएको छ  ।
हालै स्याङ्जाको गल्याङ बजारमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथी हेमा न्यौपाने तिमिल्सिनाले जलबायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावलाई न्युनिकरण र अनुकुलनका लागि प्राङ्गारिक खेती गर्नाले सहयोग पुग्ने बताइन्  ।
हाम्रो पर्यावरणलाई स्वस्थ बनाउदै नागरिकको आर्थिक र सामाजिक अवस्था सुधारका लागि व्यवसायिक पेशाको रुपमा अगाडी बढाउन सकिने र भविष्यमा प्राङ्गारिक कृषिलाई पालिका तहबाट समेत संस्थागत गरी फलदायी बनाउने उपमेयर तिमिल्सिनाले प्रतिबद्दता जनाएकी छन्  ।


कार्यक्रममा स्याङ्जा जिल्लामा प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण, बजारीकरण र प्रसारको क्षेत्रमा भएको प्रगतीका बारेमा चर्चा गर्दै आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका अध्यक्ष रुकुमदत्त शर्माले संस्थाले स्याङ्जा तथा काभ्रेपालञ्चोक जिल्लामा प्राङ्गारिक उन्मुख कृषि बाली प्रवर्धनका क्रममा उपलब्धि, चुनौती र सिकाई बारेमा चर्चा गरेका थिए  ।
सोही अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका बरिष्ठ कृषि अधिकृत माधव लम्सालले प्राङ्गारिक कृषि बाली उत्पादन के किन र कसरी साथै यसका अभ्यासबारेमा चर्चा गरे  । आस्क नेपालका कार्यक्रम तथा साझेदारी विकास निर्देशक तथा प्राङ्गारिक कृषि प्रमाणिकरणका सहजकर्ता हरीप्रसाद ढकालले प्राङ्गारिक कृषि उपज उत्पादनको संभावना, प्राङ्गारिक प्रमाणिकरणका बिधी र पिजिएस साथै कृषि बजारलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमबारे सम्बाद चलाएका थिए  ।
कार्यक्रममा चापाकोट नगरपालिकाका उपप्रमुख ईशा राना, कालिगण्डकी गाउपालिकाका उपाध्यक्ष सावित्री कोईराला, चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदार शर्मा, गल्याङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केदारराज आचार्य, वडा अध्यक्ष लगायतका जनप्रतिनीधीहरु चारवटै पालिकाका कृषि अधिकृत तथा प्राविधिकह र सहभागिहरुले प्राङ्गारिक कृषि सम्वन्धमा जिज्ञासा एवं सुझावहरु राखेका थिए  ।

Previous Post

कृषि आधुनिकीकरण परियोजनामा कार्यक्रम माग तथा सुचिकृत गर्न आव्हान

Next Post

कृषि संजाल पुनर्गठन र सकृयता

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि संजाल पुनर्गठन र सकृयता

कृषि संजाल पुनर्गठन र सकृयता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In