• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हवाइ उद्धारका लागि नीतिगत बाधा हटाउनु पर्छ

आरसी टाइम्स by आरसी टाइम्स
३१ आश्विन २०७९, सोमबार ०८:५०
in के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, भिडियो, विकल्पको बाटो
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

रामचन्द्र बराल
सिर्दीबास, गोर्खाबाट फर्केर, ३१ असोज

गण्डकी प्रदेशको हिमाली पर्यटनमा उपल्लो गोरखाको चुमनुब्री क्षेत्र विशिष्ट पर्यापर्यटनको गन्तव्य रहदै आएको छ । यो क्षेत्रको भौगालिक विकटताका कारण सडक असुविधाले गर्दा यात्रु तथा पर्यटकहरुको उद्दाराका लागि हवाइ उद्धार कार्यको आग्रह हुने गर्दछ, जुन बाध्यात्मक अवस्था पनि हो । कोहि व्यक्तिको उद्दार गर्नु पर्यो भने स्थानीय प्रशासनिक झमेला धेरै भएकाले समयमै उद्धार कार्य गर्न जटिल भइरहेको हवाई उद्दारकर्मीहरुले जनाएका छन् । कुनैपनि व्यक्ति आपतमा परेर हवाइ उद्धारका लागि पत्राचार गर्नु पर्यो भने यो क्षेत्रमा हवाइ अनुमति पाउनका लागि गाउँ पालिकाले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नु पर्ने, उनको सिफारिस लिएर गृह मन्त्रालयमा पत्राचार गर्नु पर्ने , गृह मन्त्रालयको अधिकारीहरुको चित्त बुझेपछि मात्र नागरिक उड््यान हुदै हेलीकोप्टर कम्पनिले अनुमति पाउने र उद्दार उडान थाल्नु पर्ने प्रकृयालाई पालना गर्नु पर्ने बाध्यता रहेको मिङ्गमार शेर्पाले जनाएका छन् ।

यो झण्झटीलो प्रकृयाले पीडीत व्यक्तिको यथासमयमा नै उद्दार हुन नसकेका कारण मानवीय क्षेती पनि हुने गरेका छन् । जेष्ठ नागरिक तथा सुत्केरी हुन नसकेकी गर्भवतीलाई बेलैमा उद्दार गर्न नसक्दा, अनुमतिकै चक्कर पार लगाउँँदा हालै मात्रै पनि विरामी वितिसकेका घटानाहरु हुने गरेको पनि शेर्पाले जनाएका छन् ।

‘किलर माउन्टेन’ का रुपमा परिचित मनास्लु आरोहणमा आएका पर्यटकहरुको उद्दारका लागि पनि यस्तै उडान अनुमतिको प्रकृयाले गर्दा शिघ्र उद्धार हुन कठिनाइ भएको छ । बेलैमा उद्धार उडान (रेस्क्यु फ्लाइट) हुने अनुकुल वातावरणका लागि चुमनुब्री गाउँपालिकाले मन्त्री परिषदबाट निर्णय गराउन पहल गर्नु आवश्यक हुने शेर्पाको सुझाव छ ।

यहाँको भौगोलिक विकटता र मानवीय उद्धारका हिसावमा उडान अनुमतिका नीतिगत झमेलाहरु हटाउने हो भने पर्वतीय आरोहण पर्यटनमा समेत सुरक्षाको अनुभूति बढाउने र पर्यटन व्यवसायमा सन्तुष्टिको मात्रा वृद्धि गर्ने सम्भावना राख्दछ । यो नितिगत सुधारले नागरिकहरुमा शिघ्र राहतको पहुँच र सहजता बढाउन सकिने छ भने पर्वतीय पर्यटनका जोखिम न्युनिकरणमा समेत सहयोग पुग्ने छ ।

Previous Post

दशैको मौकामा पोखरा २८ माझठानामा खसी बोका बिक्री मेला

Next Post

खाद्य सम्बादको दवाबपछि : प्रादेशिक खाद्य परिषद सक्रिय बनाउने घोषणा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
खाद्य सम्बादको दवाबपछि : प्रादेशिक खाद्य परिषद सक्रिय बनाउने घोषणा

खाद्य सम्बादको दवाबपछि : प्रादेशिक खाद्य परिषद सक्रिय बनाउने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In