• Aarsee Times
Sunday, May 18, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हामी सत्रौं वर्षमा

आरसी टाइम्स by आरसी टाइम्स
२६ मंसिर २०७९, सोमबार ०१:०१
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विचार
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

विकास पत्रकारीताको मर्मलाई आत्मसात गर्दै कृषि मुलक खबर  पत्रिकाका रुपमा नियमित प्रकाशन हुँदै  आएको  आर सी टाइम्सको छापा संस्करण साप्ताहिक रुपमा सत्रौं वर्षमा प्रवे श गरेकोे  छ । वि.सं. २०६३ को  मंसिर दे खि प्रारम्भ गरे को  यस पत्रिकाको छापा संस्करणले सत्रौं वर्ष प्रवे श गर े को  सूखद् अवसर मा हामी कृषि पत्रकार ीताको  धर्म पालनामा सक्रिय र हने  प्रतिबद्धता दो ह¥याउन चाहन्छौ ं भने  कृषि पत्रकारिताको  अपे क्षा र ाख्ने  पाठक, शुभचिन्तक र  विश्ले षकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
एक्लो  बृहस् पतीका रुपमा कृषि विकासका बिटहरुमा सक्रिय र हने  हाम्रा प्रयासलाई हिमाल, पहाड र  तर ाईका इलमी कृषकहरु, कृषक समुह, संस् था र  विकासमुलक संगठनहरुको  उर्जापुर्ण सम्बन्धले उर्जाशिल बनाएको  हामी सगौ र व स् वीकार  गर्दछौ ं । हामीले  हर ेक वर्ष हाम्रो  सम्पादकीय निति सार्वजनिक गदैर्  आएका छौ  र  सो को  पालनामा सक्रिय छौ ।
नेपालको संघीय शासन प्रणालीको व्यवस्थापन र लोकतन्त्रको स्थानीयकरणका क्रियाकलापहरु सक्रिय रहेको वर्तमान अवस्थामा हामी गण्डकी प्रदेशका हरेक स्थानीय तहमा कृषि मुलक खवर सम्बाहक हुने सोचमा क्रियाशील भइरहेका छौं । यो अवस्थामा हाम्रो पहिचान कृषि पत्रकारीतालाई जिवन्त राख्नका लागि कृषिका विभिन्न आयामहरुमा संचारिकरणमा निरन्तरता दिने प्रयास गरिरहेका छौं र गौरवमय गण्डकीका कृषि विकासका सबालमा हाम्रो रचनात्मक खबरदारी र सहजीकरण हुने विश्वास दिलाउँदछौं ।
कृषि पत्रकारिताको  १७ वर्षे अभ्यासमा हामीले नवीन चुनौति र सम्भावनाहरुमा पाठ सिक्दै  छौ र गण्डकी प्रदेशको कृषि पत्रकारीताको फाँटमा केही योगदान होस भन्ने ध्येयले गरिएका हाम्रा प्रयासहरु नथाकुन भनेर प्रयत्न गरिरहेका छौं ।
ऋषि कृषि सभ्यतामा यज्ञ साधनाको यन्त्र बनेको ‘आरसी यन्त्र‘ लाई हामीले विकास पत्रकारीताका आयामहरु मध्ये कृषि पत्रकारीताको मार्गमा प्रवाहीकरण गरिरहेका छौं ।
कृषि पत्रकारिताको बिधागत उन्नती र  पे शागत समृद्धिका लागि हामीलाई सुझाव, टिप्पणी र  सहयो ग पु¥याउनुहुने  पाठक, बिज्ञापनदाता, ले खक, खबर  संप्रे षकहरुमा हार्दिक कृतज्ञता जनाउँदै  आगामी दिनमा पनि उर्जाशिल सहकार्य हुने  विश्वास लिएका छौ ।
जय होस् ।

Previous Post

आज माटो दिवस: माटो स्वस्थताको चिन्ता

Next Post

कागती बेर्नामा जातिय शुद्धताको प्रश्न : ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कागती बेर्नामा जातिय शुद्धताको प्रश्न :  ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो

कागती बेर्नामा जातिय शुद्धताको प्रश्न : ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In