• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

आरसी टाइम्स by आरसी टाइम्स
१४ मंसिर २०७९, बुधबार १९:१०
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
हिउँदे बाली खेती अभियानमा कृषक परिचालन
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो/ पोखरा,
पोखरा महानगरपालिकाले हिउँदे बाली खेती अभियान अन्तर्गत गहुँ र तोरी खेतिका लागि किसान पचिालन रणनिति अपनाएको छ  । हालै महानगरले अभियानमा सहभागी हुन उत्सुक कृषक समुहलाई अभिमुखीकरण गर्दै उत्पादनको मुल्य सुनिश्चितता गर्ने बताएको छ  ।
यो अभियान अन्तर्गत कम्तीमा १०० रोपनी क्षेत्रमा गहँु र तोरी खेती गर्ने कृषि समूह, सहकारी तथा संजाल सदस्यलाइ कार्यक्रम तथा खेती प्रबिधि बारे अभिमुखिकरण पनि गरेको महानगर कृषि महाशाखाले जनाएको छ  । महानगरले उत्पादन पश्चात बिक्री बितरणको सुनिश्चितताको लागि गहँुको न्युनतम समर्थन मुल्य प्रती केजि रु ६० तोकेको छ भने तोरीको मुल्य रु १७५ तोकेको छ  ।

एकसय रोपनीमा तोरी खेति गर्ने अभियानमा कृषि सन्जाल ११ काहु , मिलन चाण्डिकालिका कृषि सहकारी सन्स्था २१, रामादी, उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा २२, चापाकोट मौरिपालन कृषक समूह, रैकर कृषक समूह तथा पन्चकोशी कृषि सहकारी २३, सुर्यमुखी मौरी सहकारी २४,कृषि सन्जाल २८ , गाम्पानी कृषक समूह पोखरा ३१, तोरिचौर कृषक समुह पोखरा ३३ ले सहमती जनाएका छन्  ।

यसैगरि एकसय रोपनीमा गहुँखेति गर्ने अभियानमा सिद्देश्वर बहुउद्देश्यीय कृषि सहकारी पोखरा १७ महतगौडा, चालिसे बगर कृषि तथा पशुपन्छी कृषक समूह पोखरा २४, माझथुम कृषि सहकारी पोखरा २३ —२४, भावना सामुदायिक कृषि सहकारी पोखरा १८ चन्खपुर, सम्पुर्ण साना किसान कृषि सहकारी  १९ पुरन्चौर,पिपलडाली काफलघारी कृषक समूह पोखरा २८ र १३, कृषि सन्जाल २८ र ३१, मिलिजुली कृषक समूह पोखरा ३२ जोडिएका छन्  ।

Previous Post

व्यवसाय अनुदान पुरस्कारका लागि उद्यमी छनौट

Next Post

चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In