स्थानीय मौसमी तरकारी उत्पादन गर्दै विक्रि गर्नाका लागि कृषि एम्बुलेन्सको पर्खाइमा रहेका पश्चिमी पोखरा हर्पन घाटीछिना र पूर्वी पोखरा माझठानाका किसानहरु ।
पोखरा आसपासबाट ताजा तरकारी लिएर शहरी उपभोक्ताहरुलाई उचित मुल्यमा विक्रिगर्ने कार्यपात्रो बनाएको कृषि एम्वुलेन्सको पर्खाइमा पोखराका शहरी उपभोक्ताहरु दैनिक मुल्य सूचीका आधारमा रुचीको तरकारी छनौट गर्दै ।
पोखरा महानगर कृषि शाखाको सञ्चालनमा कृषि एम्बुलेन्स सेवाले विगत १६ महिनामा करिव ८५ लाख बराबरको मुल्य ग्रामीण किसानहरुलाई वितरण गरिसकेको जनाएको छ ।
यो प्रयासले शहरको मोहर गाउँ पठाउने, गाउँको चोखो शहर पठाउने पारस्परिक कारोबार बढाएको र बाह्यि आपुर्तिको आकार न्युनिकरणमा टेवा पुर्याएको देखिन्छ ।
तस्वीरहरु सौजन्य: विकास ठकुरी