• Aarsee Times
Tuesday, December 16, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गड्यौली मलमा ‘प्रेरणाको पहल’

आरसी टाइम्स by आरसी टाइम्स
१ पुष २०८२, मंगलवार ००:२७
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
गड्यौली मलमा ‘प्रेरणाको पहल’
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,मार्ग २९
स्थानीय किसानहरुको जैविक विषादी तथा कम्पोष्ट मल सहितको ट्राइकोडर्मां प्रविधि उपयोगका लागि किसानलाई सहजिकरण गर्दै आएको प्रेरणा परियोजनाको पहलका बारेमा हालै सरोकारवालाहरुले अनुमगन गरेका छन्  ।
ली–बर्ड नामक गैससले विभिन्न अन्तराष्ट्रिय दार्त निकायको सहयोगमा संचालन गरेको प्रेरणा परियोजना अन्तर्गत स्थापितसामुदायिक पहलमा ट्राइको गँड्यौली मल उद्यमहरुको स्थलगत अनुगमन गरिएको हो  ।

परियोजनाका स्थानीय साझेदारहरु पोखरा महानगरपालिका–१८, अँधेरीकुनाका ठोट्नेखोला सामुदायिक वन उपभोक्ता र सहकारीको सहकार्यको उद्यम र माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा प्रतिभा मसहला उद्यम सहकारीले संचालन गरेको उद्यमको स्थलगत अनुगमन गरिएको छ  । अनुगमन सरोकावालाहरुमा प्रदेश कृषि मन्त्रालयका सचिव, कृषि विकास निर्देशनालयका महानिर्देशक, कृषि विकास कार्यालय प्रमुख, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका वैज्ञानिक, प्रदेश कृषि प्रयोगशाला गण्डकीका प्रमुख ,ली–बर्डका कार्यकारी बोर्डका सचिव समेतका प्रतिनिधिहरु सहभागी थिए  ।


स्थलगत कार्यस्थल गोष्ठि (ट्राभल सेमिनार) क्रममा ट्राइको गँड्यौली मल उद्यमहरुको दिगो र गैरसरकारी तहबाट कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्ने विषयमा परियोजना संयोजक अनुपम उप्रेतीले गतिविधिका चरणहरु प्रस्तुत गर्दै छलफल चलाएका थिए  । छलफलका क्रममा अधेरी कुनाका प्रशान्त श्रेष्ठ, विष्णुमाया कुमाल, सिता सुवेदी, लोकबहादुर थापा र लाहाचोकका बासुदेव ढकाल, शारदा दाहाल अधिकारी र गोमा अधिकारीले आफ्ना समुदायका क्रियाकलाप र उपलब्धीका बारेमा प्रस्तुति गरेका थिए  ।
किसानहरुले गोबरको मुल्य वृद्धि गर्ने उपाय, वनको स्याउनलार झार पातबाट कम्पोष्ट मलका रुपान्तरण गरेर आयआर्जनका उपायले सकारात्मक इलम देखाएको तर गहुँत संकलन र वजारिकरणबाट युरीयाजन्य मलको विकल्प बनाउन अझै बाँकी रहेको पाइएको छ  ।

Previous Post

कफी खेतिमा बायो–डाइनामिक प्रविधिको चासो

Next Post

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In