• Aarsee Times
Wednesday, February 4, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाँदरले नखाने अदुवा खेतीको यात्रा

आरसी टाइम्स by आरसी टाइम्स
२० माघ २०८२, सोमबार १५:४१
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
बाँदरले नखाने अदुवा खेतीको यात्रा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,माघ १९
तल्लाकोटका हरियाली खेतबारीमा उभिएर हेर्दा लाग्छ—यहाँ बाँदरको आतंकले होइन, किसानको आशाले बाली लहरिएको छ  । पोखरा महानगरपालिका वडा न २२ को बाँदर प्रभावित बाँझो जमिनमा रोपिएको अदुवा खेतीले किसानलाई आशा जगाएको छ  । जुन खेत पहिले बाँदरले नष्ट पाथ्र्यो, त्यहीँ आज प्रति १० वर्गमिटरमा ५८ केजी अदुवा उत्पादन भइरहेको छ  । ५०० केजी बीउबाट २ रोपनीमा लगाइएको यो खेतीले ५,००० केजी सम्म उत्पादन दिने आशा जगाएको छ  । यो केवल अङ्क होइन—बाँदर पीडित किसानका लागि नयाँ जीवनको सुरुवात हो ।
पेखरा २२ का कृषि सञ्जाल अगुवाहरूका अनुसार उत्पादित बीउ अन्य बाँदर प्रभावित किसानहरूलाई निःशुल्क बाँडने र यो सफल मोडेलले पोखराका अन्य ११ वडा मा फैलिएको बाँदर समस्याको व्यावहारिक हल दिने पहल गरिने छ ।पोखराको यो सानो खेतले ठूलो सन्देश दिएको छ—समस्या नै अवसर बन्न सक्छ। बाँदरले खाने बाली छोडेर अदुवा जस्ता विकल्पतर्फ लाग्दा किसानको मुस्कान फर्कने सम्भावना बलियो भएको छ ।

Previous Post

चौबिस कुरीया फाँँटमा तोरीको मुल वीउ खेति

Next Post

स्वस्थानी: जलचक्रको यात्रा र गण्डकीको पुनर्जागरण

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्वस्थानी: जलचक्रको यात्रा र गण्डकीको पुनर्जागरण

स्वस्थानी: जलचक्रको यात्रा र गण्डकीको पुनर्जागरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In